म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर जाने बाटो अन्तर्गत नाउराको भीरमा निर्माण गरिएको पदमार्ग । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रू. ५० लाख बजेटबाट नाउरा भीरदेखि सल्लाघारीसम्म पदमार्ग निर्माण गरिएको छ । तस्वीर : रासस