जाजरकोट जिल्लाको नलगाड नगरपालिका– ८ कार्यखेतमा पोहोर साल आएको पहिरोले खेतमा पानी आपूर्ति गर्ने नहरमा क्षति बनाएपछि सयौं मुरी फल्ने खेत बाँझै रहेका छन् । कार्यखेत–जिकुवा सडकबाट आएको पहिरोले यहाँका ११ घरधुरीसमेत विस्थापित भएका थिए । तस्वीर : रासस