पश्चिम तराईको जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका ड्राइभरटोलस्थित आकाशे पुलमाथिबाट विहानीपख खुलेको मौसममा उत्तर तर्फ पाल्पाको पहाड नियाल्दै सर्वसाधारण । बेलहिया बुटवल छ लेन सडक अन्तर्गतको उक्त आकाशेपुल हालैमात्र निर्माण सम्पन्न भएको हो । तस्वीर : रासस