ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रसनि कटुवाल उपर भ्रष्टाचार मुद्दा

Jul 11, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि आचार्य
असार २६, काठमाडौं (अस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी झोक्राहा सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवाल उपर भ्रष्टाचार गरेको माग दाबीसहित बिहीवार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । सेवाग्राहीलाई वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ मिलाइदिन्छु भनी सेवाग्राहीबाट रू.७ हजार घूस लिएको अवस्थामा अख्तियारले निज कटुवाललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा निजबाट बरामद रकमसमेत गरी अनुसन्धान हुँदा भ्रष्टाचार गरेको ठहर भएकोले  बिगो माग दाबीसहित अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)