ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनसेलको कर विवाद सम्बन्धी मुद्दाको निर्णय गर्ने दिन सर्‍यो

Aug 6, 2019  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई

साउन २१,काठमाडौं । एनसेलको कर विवाद सम्बन्धी मुद्दाको निर्णय गर्ने दिन सर्वोच्च अदालतले सारेको छ । न्यायाधीशहरु तेजबहादुर केसी लगायत पाँच जनाको बृहदपूर्ण इजलासले निर्णय गर्ने मिति आगामी साउन ३० गतेलाई सारेको हो । यसअघि सो मुद्दाको निर्णय गर्ने मिति साउन २१ गतेलाई तोकिएको थियो ।

ठूला करदाता कार्यालयले एनसेलबाट रू.३९ अर्ब कर तिर्नुपर्ने गरी निर्णय गरेको थियो भने एनसेलले रू.१४ अर्ब मात्रै बाँकी भएको जिकिर गर्दै आएको छ । यस विवादमा पक्ष विपक्षबीच छलफल भई निर्णय गर्न मात्र बाँकी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)