ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा

२०७७ बैशाख, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

वैशाख १८, काठमाडौं । जिल्ला अदालत काठमाडौंले बिहीवार थर्मल गन कालो बजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रूपका संचालक सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

अदालतमा भएको थुनछेक बहसपछि  अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेलले अग्रवाललाई रू.२५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।


यो पनि हेर्नुस्

अग्रवालमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गर्ने

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)