ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा समेट्ने 

२०७७ जेठ, २  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

जेठ २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत रुपमा सञ्चालन गरिने घोषणा गर्नुभयो ।  

उहाँले औषधी व्यवस्था विभाग खारेज गर्दै शक्तिशाली प्राधिकरण स्थापना हुने जानकारी दिनुभयो । 

विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था नेपाल खाद्य तथा औषधी एडमिनिस्ट्रेशन फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन नेपाल (एफडीए स्थापना स्थापना गर्ने नीति तथा कार्यक्रममा बताइएको छ।

औषधी, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री, पोषण खाद्य सामग्री सौन्दर्य प्रशोधन सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न स्वायत्त नियमनकारी संस्था एफडीए स्थापना गरिने भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)