ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२० मिनेटको विवादपछि पुनः शुरु भयो भरतपुरको मतगणना, बदर हुने मतको नयाँ मापदण्ड

२०७९ जेठ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सूर्यप्रसाद अधिकारी/आर्थिक अभियान
author avatar सूर्यप्रसाद अधिकारी

जेठ १, चितवन । भरतपुर महानगरपालिकाको मतगणनामा विवाद हुँदा रोकिएको मतगणना २० मिनेटपछि शुरु भएको छ ।

सुर्य चिन्हमा परेको छाप स्पष्ट नदेखिएको भन्दै मतदान अधिकृतले बदर गर्ने निर्णय गरेपछि विवाद शुरु भएको थियो । 

विवादपछि बसेको सर्वदलिय बैठकले अब मतगणना गर्दा त्यस्तो किसिमको छाप देखिएमा बदर गर्ने निर्णय गरेपछि मतगणना शुरु भएको हो ।

अहिले भरतपुर २ को मतगणना चलिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)