ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तुलसी कुञ्ज इकोमा कामना सेवा विकास बैंकका ग्राहकलाई छूट

२०८० साउन, १७  
बजार समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई पोखरास्थित ‘तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेज प्रालि’ले छूट दिने भएको छ । दुई संस्थाबीच मंगलवार भएको सम्झौतामा बैंकमा आबद्ध ग्राहकलाई रेस्टुराँका सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त हुने बताइएको छ । बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकमा आबद्ध ग्राहकले लाभ लिने बैंकको अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)