ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समृद्धि फाइनान्सका ग्राहकलाई होटल ठमेल पार्कमा छ्रूट

२०८० साउन, २०  
शेयर / बैङ्किङ गतिविधि समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटल ठमेल पार्कबीच छूटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि संस्थाका ग्राहकले उक्त होटलमा सेवा तथा सुविधामा २० प्रतिशतसम्म छूट पाउने बताइएको छ । यसको लागि ग्राहकले संस्थाकोे मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्नुपर्ने बताइएको छ । 

ग्राहकले स्पामा २० प्रतिशत, फुड वेभरेज तथा कोठामा १५ प्रतिशत छूट प्राप्त गर्ने सम्झौतामा उल्लेख छ । यो सुविधाबाट ग्राहक लाभान्वित हुने संस्थाको विश्वास छ । सो सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र होटलका व्यवस्थापक प्रमुख कृष्णप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)