चितवनको कालिका नगरपालिका-१, लङ्कालाइनमा सयपत्री फूलको माला उन्दै स्थानीय महिला । तिहारका बेला सयपत्री फूलको माला प्रयोग हुने गरेको छ । यहाँ एकै स्थानमा तीन बिगाहा क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको छ । तस्वीर : रासस