लक्ष्मीपूजाको साँझ काठमाडौंको न्यूरोडस्थित विशालबजारमा पूजा अर्चना गर्दै व्यापारीहरु । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान