तिहार सकिएको भोलिपल्ट (बिहीवार) काठमाडौंको दरबारमार्ग–घण्टाघर सडकखण्डमा दिउँसो गुडिरहेका सवारीसाधन । तिहार सकिए पनि शुक्रवार (भोलि)देखि मात्रै कार्यालय, संघसंस्था खोलिने भएकाले सडकमा सवारीसाधनको चाप कम देखिएको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान