सूर्य उपासनाको पर्व छठका लागि ललितपुरको कुपण्डोलस्थित बाग्मती नदी किनार सफा गरिँदै (बायाँ) । छठ पर्वमा आउने श्रद्धालुको स्वागतका लागि बनाइएको प्रवेशद्वार । छठ पर्व नजिकिएपछि काठमाडौं र ललितपुरका नदी किनार, पोखरीको सरसफाइ तथा श्रृङ्गार भइरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान