निषेधित क्षेत्र घोषणापछि खुला देखिएको काठमाडौंको माइतीघर क्षेत्र । सामान्य बेला धर्ना, जुलुस देखिने यो क्षेत्रमा मंगलवार दिउँसो माेटरसाइकल गुडिरहेको देखियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमवारदेखि ३० दिनसम्मका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ। तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान