ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भित्ताभरि भाँडाकुँडा ठोकिएको मन्दिरमा श्रद्धालु ! [तस्वीर]

२०८० मंसिर, १०  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौंको चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा पुगेका श्रद्धालु । उक्त मन्दिरको भित्ताभरि पित्तलका भाँडाकुँडा ठोकेर अड्याइएका छन् । त्यहाँ पुगेका श्रद्धालुले दिवंगत आफन्तको सम्झनामा मन्दिरको भित्तामा भाँडाकुँडा ठोक्ने गरेका छन् । 

उक्त मन्दिरमा बडादशैंको कोजाग्रत पूर्णिमादेखि एक महीनासम्म मेला लाग्ने गर्दछ । यस वर्षको मेला सोमवार (भोलि) सम्पन्न हुँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)