पुनहिलमा पर्यटक
हिमाल र सूर्योदयको अवलोकन गर्न चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल पुनहिलमा आएका पर्यटक ।
काठमाडौँको जहरसिंह पौवाबाट बिहानी पख देखिएको जुगल हिमाल । यो हिमाल सामुद्रिक सतहभन्दा तीन हजार ८०० मिटर अल्लो छ ।
कुम्भर्कण हिमाल
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल ।रासस