ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भैरवाष्टमीमा श्वेत भैरव मन्दिरमा चढाइएको समयबजि [तस्वीर]

२०८० मंसिर, १९  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भैरवाष्टमीको अवसरमा काठमाडौंको इन्द्रचोकमा मंगलवार श्वेत भैरव मन्दिरअगाडि चढाइएको समयबजि । भैरवको जन्मोत्सवको अवसरमा भैरवाष्टमीका दिन भैरवको विशेष पूजा अर्चना गरिन्छ । नेवारी संस्कृति अनुसार विशेष चाडपर्व मनाउने क्रममा चिउरा, राँगोको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, बोडी, साग अन्य गेडागुडीहरूबाट बनेको समयबजि चढाइन्छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)