काठमाडौंको नरदेवीमा सीसीटीभी जडान गर्दै एक कर्मचारी । शान्ति, सुरक्षा कायम गर्न काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा उपत्यकाको विभिन्न स्थानमा आधुनिक सीसीटीभी जडान भइरहेको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान