धादिङको सल्यानवेशी त्रिपुरासुन्दरी मेलामा सुन्तला बेच्दै स्थानीय किसान । उनीहरूले प्रतिकेजी १५० रुपैयाँमा सुन्तला विक्री गरेका थिए । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान