ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुतली प्रदर्शनी नियाल्दै 'पुतली' [तस्वीर] 

२०८० पुस, ४  
Slider
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा पुतली कपडा, काठ र कागजको प्रयोग गरेर हातैले बनाएको पुतलीहरूको प्रदर्शनी ‘निङ्यो : आर्ट एन्ड ब्युटी अफ जापानिज डल्स’अवलोकन गर्दै स-साना विद्यार्थी । 

नेपालमा पहिलोपटक आयोजना गरिएको जापानी पुतली संस्कृतिको प्रदर्शनी जापान फाउन्डेसन तथा नेपालस्थित जापानी दूतावासको संयुक्त आयोजनामा मंसिर २० देखि शुरु भएको हो । प्रदर्शनी भोलिसम्म चल्नेछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)