तस्वीर : बारीमा उत्पादित काउली बिक्री गर्न इनरुवास्थित तरकारी थोक बजारमा आएका किसान
२०८० पुस, ७
 
Slider
सुनसरी । जिल्लाको इनरुवास्थित तरकारी थोक बजारमा शनिबार आफ्नो बारीमा उत्पादित काउली बिक्री गर्न आएका किसान । काउली थोक बजारमा प्रति क्वीन्टल रु दुई हजार ५०० देखि रु तीन हजारमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिर: नवीन गड्तौला/रासस