ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
२ दिने सार्वजनिक बिदा हटाउन वीरगञ्जका उद्योगीले गरे माग 
NA
जेठ ८, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले हप्ताको शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ ।  सरकारले पेट्रोलियमको खपत घटाउने भन्दै यही जेठ १ गतेदेखि लागू गरेको यो निर्णयले उद्योग व्यापारमा प्रतिकुल असर पारेको संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी...

सिरहाको दुई ओटा नगरपालिकाको प्रमुखमा एमाले विजयी
NA
जेठ ५, सिरहा । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।  सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी भएकी छन् । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद...

उद्योगी, व्यवसायीको गुनासो : सरकार निजीक्षेत्रका सुझाव सुन्छ, सम्बोधन गर्दैन
NA
वीरगञ्ज । सरकार आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारीमा छ । औद्योगिक तथा व्यापारिक शहर वीरगञ्जका उद्यमी, व्यवसायी आफूले दिएका सुझाव कत्तिको सम्बोधन होलान् भन्नेमा जिज्ञाशु छन् ।  सरकारले प्रत्येक वर्ष वीरगञ्जका उद्यमीसँग बजेट सुझाव माग्छ । यसपटक पनि राजस्व परामर्श समितिले वीरगञ्जमै आएर उद्य...

व्यापारमा ‘आयात ब्राण्ड’ दिन निजीक्षेत्रको माग
NA
वीरगञ्ज । व्यापारलाई प्रतिस्पर्धी बनाउन आयातकर्तालाई ‘आयात ब्राण्ड’ दिइनुपर्ने माग निजीक्षेत्रले गरेको छ । विदेशबाट मालसामान ल्याएर स्थानीय बजारमा विक्रीवितरण गर्नेलाई ब्राण्ड उपलब्ध गराएमा व्यवसायको विश्वसनीयता बढ्ने दाबी आयातकर्ताको छ ।अहिले बजारमा कतिपय आयातकर्ताले उस्तै वस्तु आयात...

धनुषाको तीन ओटा वडाध्यक्षमा कांग्रेस विजयी
NA
जेठ १, धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे । मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३...

तिलेश्वरनाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिँदै
NA
रौतहट (अस) । रौतहटको तिलेश्वरनाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचना निर्माण थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाको निर्माण थालिएको हो । चन्द्रपुर नगरपालिका–३ मा रहेको तिलेश्वरनाथ सामुदायिक वन क्षेत्रम...

भारतसँगको सीमाबाट नजिक पर्ने पर्साका १४ पालिकामा शान्तीपुर्ण मतदान
NA
वैशाख ३०, पर्सा। वीरगञ्ज महानगरपालिका सहित पर्साका १४ पालिकामा आज मतदान भइरहेको छ । पर्सामा ४०७ ओटा मतदान केन्द्रबाट मतदाताहरुले मतदान गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । निर्वाचनको सुरक्षाको लागि जिल...

पर्सामा सुरक्षा व्यवस्था कडा
NA
वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो...

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था
NA
वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जानकारी दिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहाद...

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
NA
सर्लाही । सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन थालेको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा विगतका वर्षमा झैं यस वर्षको सुक्खायाममा पनि खानेपानीको समस्या भएको हो । उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभा...