ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
रक्सौलमा खाद्य प्रयोगशाला स्थापना, भारत निकासी हुने वस्तुको नमूना परीक्षणमा सहज
NA
जेठ २३, वीरगञ्ज। सीमावर्ती भारतीय शहर रक्सौलमा भारतको राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना भएको छ । आइतवार भारतीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन् । खाद्य प्रयोगशाला उद्घाटनमा नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवसम...

वीरगञ्ज नाकाबाट निर्यात ९३% ले वृद्धि, १० महीनामा ७६ अर्बको वस्तु निकासी
NA
जेठ २०, वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो ।...

लालबन्दीबाट वैशाख महीनामा मात्र १९ करोडको तरकारी निकासी
NA
जेठ २०, सर्लाही । सर्लाहीको लालबन्दीबाट मात्रै एक महीनामा करीब रू. १९ करोडको तरकारी निकासी भएको छ ।  लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिमार्फत सञ्चालित तरकारी बजारबाट एक महीनामा उक्त रकम बराबरको तरकारी निकासी भएको हो । वैशाख महीनामा मात्र रू. १८ करोड ९९ लाख...

मर्मतसम्भारको लागि असार १३ गतेसम्म सिमरा विमानस्थलको दैनिक उडान कटौती 
NA
जेठ २०, बारा । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।  विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो ।  सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भ...

वीरगञ्ज भन्सार हातामा थन्किए साढे १३ सय गाडी,  सबैभन्दा बढी ट्रकका चेसिस 
NA
जेठ १९, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले आयातमा कडाइको नीति लिएपछि मुख्य नाका वीरगञ्जमा भित्रिइसकेका गाडीसमेत जाँचपास भएका छैनन् । सरकारले एकातिर मूल्य सीमा तोकेर आयात रोकेको छ भने सवारीसाधनमा कर्जा लगानीमा समेत कडाइ गरिएको छ । बैंकहरूले कर्जा लगानी नगर्दा भन्सारमा...

औद्योगिक कोरिडोरमा श्रमिक अस्पताल निर्माणको पहल
NA
वीरगञ्ज (अस) । देशकै मुख्य औद्योगिक कोरिडोर बारा–पर्सामा श्रमिक अस्पताल निर्माणको पहल शुरू भएको छ । बारा–पर्साका उद्यमी, व्यापारीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले यो पहल थालेको हो । सरकारले मुख्य औद्योगिक कोरिडोरमा श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन गरिरहेको छ । संघले बार...

मूल्यवृद्धिपछि वीरगञ्जका व्यवसायीले बन्द गरे सम्पूर्ण ढुवानी सेवा 
NA
जेठ १२, वीरगञ्ज । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् ।  ढुवानी व्यवसायी संघ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेक...

पेट्रोलियम पदार्थको कर घटाउन निजीक्षेत्रले गरे माग 
NA
जेठ ११, वीरगञ्ज । सरकारले पेट्रोलियम पदार्थको आयातमा लिइरहेको उच्च दरको राजस्व घटाउन निजीक्षेत्रले माग गरेको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले बुधवार प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।  संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा सरकारले इन्धनमा लिएको राजस्वकै कारण मूल्य...

वीरगञ्ज भन्सारको राजस्व १ खर्ब ७० अर्ब, गाडी आयातमा कडाइको असर राजस्वमा पनि देखियो 
NA
जेठ १०, वीरगञ्ज  । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को १० महीनामा १ खर्ब ७० अर्ब रुपैयाँ राजस्व उठाएको छ । आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारले उठाएको यो रकम निर्धारित लक्ष्यभन्दा बढी हो ।  चालू आवको साउनदेखि वैशाखसम्मका लागि यो भन्सारले १...

डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी
NA
सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखम...