ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
वीरगञ्ज नाकाबाट ४३ देशसँग व्यापार, ३९ सँग घाटा 
NA
वीरगञ्ज (अस) । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ११ महीनामा ४३ देशसँग आयात–निर्यात भएको छ । ती वैदेशिक व्यापार साझेदारमध्ये ३९ देशसँग नेपालको व्यापार सन्तुलन नकारात्मक छ । सबैभन्दा ठूलो साझेदार भारतसँग ४ खर्ब १ अर्ब रुपैयाँबराबर व्यापारघाटा भएको वीरगञ्ज भन्सारको तथ्यांक छ ।...

वीरगञ्ज नाकाबाट सवा ७ खर्बको वैदेशिक व्यापार, सबैभन्दा बढी निकासी भारतमा
NA
वीरगञ्ज । वीरगञ्ज भन्सारबाट चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को ११ महीनामा करीब सवा ७ खर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । वैदेशिक व्यापार परिमाणका आधारमा देशकै ठूलो नाका वीरगञ्जबाट ७ खर्ब १८ अर्ब रुपैयाँको व्यापार भएको हो ।  वीरगञ्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार आयात करीब साढ...

रोपाइँ शुरू भइसक्दा पनि किसानले मल पाएनन्
NA
सर्लाही । जिल्लाका किसानले धान रोपाइँ शुरू भइसक्दा पनि रासायनिक मल पाउन सकेका छैनन् । बालीनाली लाउने बेलामा पनि मल नपाउँदा बाली लगाउने कि नलगाउने भन्ने दोधारमा परेको हरिवनका किसान रामपुकार महतोले गुनासो गरे । ‘जिल्लामा अहिले रासायनिक मलको हाहाकार छ । सरकारले हाम्रा माग सुन्दैन तर हामीलाई मल...

दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर प्रयोगविहीन
NA
सर्लाही । गर्मी बढेसँगै  तराईका जिल्लामा सर्पदंशका बिरामीको संख्या  बढ्न थालेको छ  । गर्मी याममा सर्प शीतल खोज्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिराम...

विमानस्थल बनाउने वातावरण मिलाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र 
NA
असार १, बारा । बाराको निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग सरोकार समितिले आग्रह गरेको छ ।  निजगढ सार्वजनिक सरोकार समिति तथा स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले मुख्यमन्त्री राउतलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेको हो । ...

वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले बढाए ढुवानी भाडा
NA
वीरगञ्ज (अस) । वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले भाडा बढाएका छन् । पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि भए पनि भाडा पुनरवलोकन नभएको भन्दै केही दिनअघि ढुवानी नै ठप्प पारेर आन्दोलनमा उत्रिएका व्यवसायीले २५ प्रतिशतसम्म भाडा बढाएका हुन् । ढुवानी व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बालकृष्ण पोखरेलका अनुसा...

इन्जिनीयर बन्न नपाएका उद्यमी बाबुलाल चाचानको सफलता : वार्षिक १५ अर्ब रुपैयाँ बढीको कारोबार
NA
वीरगञ्ज । करीब सवा सय वर्षअघि वीरगञ्ज र आसपास क्षेत्रमा कपडाको घुम्ती व्यापारबाट शुरू भएको व्यवसाय आज वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको व्यावसायिक साम्राज्यमा बदलिएको छ । हो, उद्योगी बाबुलाल चाचानले नेतृत्व गरिरहेको चाचान समूह यही व्यापारिक उपक्रमको उपज हो । बाबुलाल उमेरले ८६ वर्ष पुग्ने तर्खरमा...

वीरगञ्जमा वित्तीय साक्षरतासम्बन्धी हाजिरी जवाफ प्रतियोगिता
NA
वीरगञ्ज (अस) । वीरगञ्ज बैंकर्स ग्रुपले वीरगञ्जमा वित्तीय साक्षरता अभिवृद्धिका लागि विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । यस्तो प्रतियोगिता पहिलो पटक आयोजना भएको बैंकर्स ग्रुपले बताएको छ । वीरगञ्जमा शुक्रबार भएको प्रतियोगितामा वीरगञ्जकै नेशनल एकेडेमी प्रथम, वीरगञ्ज कलेज द्वितीय...

धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा
NA
जनकपुरधाम । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन...

४४ % बढ्यो वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार,५ खर्ब ७७ अर्बको आयात हुँदा निर्यात ७३ अर्ब
NA
जेठ २८, वीरगञ्ज । आयातनिर्यात व्यापार परिमाणका आधारमा सबैभन्दा ठूलो भन्सार वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को १० महीनामा वैदेशिक व्यापार ४४ प्रतिशतले बढेको छ ।  वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि वैशाखसम्ममा कुल ६ खर्ब ५० अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो...