‘मधेशमा कम्तीमा तीन औद्योगिक क्षेत्र आवश्यक’
जनकपुरधाम । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको तेस्रो साधारणसभा १५ बुँदे जनकपुर घोषणा पारित गर्दै बुधवार सम्पन्न भएको छ । सभाबाट मधेश प्रदेशमा औद्योगिकीकरणका लागि कम्तीमा ३ स्थानमा औद्योगिक क्षेत्र स्थापना हुनुपर्ने प्रस्ताव पारित भएको छ ।
अहिले वीरगञ्ज पथलैया क्षेत्रमा अधिकांश औद्यो...
महोत्तरीमा वर्षौंदेखि लाखौं मूल्यका काठ कुहिँदै
जलेश्वर । महोत्तरीमा वषौँदेखि लाखौँ रुपैयाँको काठ कुहिन थालेको छ । सामुदायिक वनजंगलबाट चोरीनिकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो ।
काठसम्बन्धी मुद्दा लामो समयसम्म किनारा नलाग्दा बरामद काठसँगै सवारीसाधन समेत जिल्ला वन कार्यालयको परिसरमा नष्ट हुँदैछ । ‘लाखौँ राजस्वसमेत गुमिरहेको छ,...
नारायणी अस्पताल विपन्नको उपचारमा रू. १९ लाख खर्च
पर्सा । चालु आवको ११ महिनामा वीरगञ्जको नारायणी अस्पतालले एक हजार ५०० गरीब, असहाय तथा विपन्न नागरिकको निःशुल्क उपचार गरेको छ ।
अस्पतालको सामाजिक सेवा एकाइमार्फत लक्षित १२ समूहका नागरिकको निःशुल्क उपचार गरिएको हो । गरीब, असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा र पीडित बालबालिका, लोपोन्मु...
वीरगञ्जका होटल व्यवसायी हरि पन्त भारतमा सम्मानित
असार १२, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायी हरि पन्त भारतको विहार राज्यस्थित वैशालीमा सम्मानित भएका छन् । व्यवसायी पन्त भारत–नेपाल समिट २०२२ मा सम्मानित भएका हुन् ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्षसमेत रहेका पन्तलाई कोरोना महामारीको समयमा सीमाञ्चलको आर्थिक तथा सामाज...
युवाको दक्षता अभिवृद्धिका लागि गुणस्तरीय शिक्षामा जोड
वीरगञ्ज (अस) । तहगत सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमले युवाका अपेक्षालाई सम्बोधन गर्न नसकेको सरोकारका पक्षले बताएका छन् । हाम्रो अभियान पर्सा र इकोनोमिक रिपोर्टर्स एशोसिएशनले हालै वीरगञ्जमा आयोजना गरेको ‘हाम्रो बजेट हाम्रो चासो’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।...
‘बजेट अभावले विद्युत् आपूर्ति प्रभावकारी भएन’
वीरगञ्ज । सरकारले पर्याप्त बजेट नदिएकाले विद्युत् उत्पादन तथा आपूर्ति प्रभावकारी बनाउने योजनाले गति लिन नसकेको बताइएको छ । बारा पर्सा औद्योगिक कोरिडोरमा पछिल्लो समय देखिएको विद्युत् समस्या समाधानका लागि आग्रह गर्दै बिहीवार नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगेका उद्योगीहरूसँग प्राधिकर...