ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
मधेश प्रदेश : सम्भावनाको चाङमा गरीबीको चुनौती
NA
वीरगञ्ज । मधेश प्रदेश भूगोलमा अन्यको तुलनामा सानो भए पनि जनसंख्या र अन्य विकास सम्भाव्यतामा अगाडि मानिन्छ । आठै जिल्ला दक्षिणी छिमेक भारतसित जोडिएको प्रदेश कृषि, उद्योग र पर्यटनलगायत सम्भावना समेटेर बसेको छ ।  आर्थिक सर्वेक्षण २०७८/७९ को तथ्यांकले यो प्रदेशलाई गरीबी र अभावमा पनि अग्रस्थानमा...

नगरप्रमुखलाई भ्रष्टाचार मुद्दा लागेपछि रौतहटको विजयपुर नगरपालिकाको बजेट अन्योल  
NA
असार २६, रौतहट । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० सम्ममा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने प्रावधान छ । उक्त बजेट असार मसान्तभित्र बहुमत सदस्यबाट पारित गर्नुपर्छ । तर, रौतहटको फतुवा विजयपुर नगरपालिकाले अझै बजेट सार्वजनिक गर्न सकेको छैन । नगरप्रमुख...

बाढीले पुल भत्काएपछि आवतजावतमा समस्या
NA
राजविराज । तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ । सो पुल अझै बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न  जान स्थानीयवासीलाई समस्या भएको हो । अहिले सर्वसाधारण खो...

मधेशमा वित्तीय पहुँच बढ्दै : निक्षेप १३ र कर्जा प्रवाह ३७ % वृद्धि
NA
काठमाडौं । चालू आर्थिक वर्षको पुससम्ममा मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशतले बढेको छ । सोही अवधिमा कर्जा प्रवाहमा भने ३७ प्रतिशतले वृद्धि भएको छ । मधेशमा बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तारले सर्वसाधारणमा वित्तीय साक्षरता बढेसँगै बैंकमार्फत हुने कारोबारमा समेत वृद्ध...

ग्राभेल ल्याउन रोक लगाउँदा मेची–महाकाली रेल मार्गको काम बन्द
NA
असार २१, रौतहट । राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गको काम बन्द भएको छ ।  स्थानीयतहले नदीबाट ग्राभेल ल्याउन रोक लगाएपछि रेलवेको ट्रयाक बनाउने काम बन्द भएको हो । स्थानीयतहहरूले असार १ गतेदेखि नदीबाट ग्राभेल, गिटी, बालुवालगायत वस्तु उत्खननमा रोक लगाएका छन् । बागमती, ला...

उद्यम यात्रा : जागीरबाट सफल उद्यमीमा छलाङ
NA
वीरगञ्ज । जगदीशप्रसाद अग्रवालले जीवनको ऊर्जाशील २८ वर्ष जागीरमा बिताए । उनले सन् १९६७ मा विराटनगरबाट जागीरे जीवन शुरू गरेका अग्रवाल अहिले वीरगञ्जलाई आधार बनाएर विस्तार भइरहेको निम्बस समूहको अध्यक्ष छन् । जागीरका क्रममा पाएको अनुभव, आफ्नै उद्यम गर्ने भोक र असफलताबाट सिकेको पाठले अग्रवाललाई औद्योगिक क...

मधेशमा पुन: ‘छोरी शिक्षा बीमा’ कार्यक्रम शुरू
NA
असार २०, धनुषा । मधेश सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः शुरू भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको उक्त कार्यक्रम सोमबारदेखि पुनः सुचारु भएको मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक चूडामणि फुयाँलले जानकारी दिए ।   यसका ला...

वीरगञ्ज नाकामा डस्टी कार्गो ढुवानीमा फेरि समस्या, मन्त्री गुहार्दै आयातकर्ता
NA
असार १९, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले भारतबाट हुने डस्टी कार्गो ढुवानीमा बारम्बर दोहोरिने समस्याको स्थायी समाधानका लागि सरकारसँग आग्रह गरेका छन् । वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलबाट वीरगञ्ज हुँदै भित्रिँदै आएको यस्तो कार्गोलाई भारतीय भन्सारले अन्य रुटबाट लैजान दिने तयारी गरेपछि व्यापारीले...

राजस्व चुहावटमा ढुवानीकर्तालाई मुद्दा हालिनु ‘अनुचित’ : ढुवानी व्यवसायी महासंघ नेपाल
NA
असार १८, वीरगञ्ज । राजस्व अनुसन्धान विभाग DRI ले राजस्व चुहावट अभियोगमा ‘अनुचित’ तरिकाले ढुवानी व्यवसायीलाई फसाउन खोजेको व्यवसायीले बताएका छन् । विभागले राजस्व छलीमा वीरगञ्जको पशुपति रोड क्यारियर्स र सञ्चालकलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेपछि ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वन...

मधेश प्रदेशमा बजार अनुगमन तीव्र, व्यावसायीले मनपरी गरेको गुनासो 
NA
असार १८, वीरगञ्ज । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले मधेश प्रदेशमा बजार अनुगमनलाई तीव्र पारेको छ । खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यावसायीले मनपरी गरेको गुनासो आएपछि बजार अनुगमनलाई तीव्र पारिएको कार्यालयका सूचना अधिकृत दिलीप खंग खत्वेले बताए ।  उद्योग वाणिज...