ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
अझै बनेन गागन खोला र कमला नदीको पुल
NA
सिरहा । तराई–मधेशको ‘लाइफलाइन’कै रूपमा रहेको हुलाकी सडक अन्तर्गत निर्माणाधीन महत्त्वपूर्ण दुईओटा पुल लामो समयदेखि अलपत्र पर्दा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । निर्माण व्यवसायी कम्पनीका कारण सिरहाको औरही गाउँपालिका–१ स्थित गागन खोला पुल र निर्माण नसकिँदै भाँसिएको कमला नद...

मधेश प्रदेशमा ५७ प्रतिशत मात्र रोपाइँ
NA
जनकपुरधाम । अन्नको भण्डारण मानिएको मधेश प्रदेशमा यस वर्ष समयमा धान रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् । समयमा पानी परेको भए मधेशका अधिकांश जिल्लामा रोपाइँ लगभग सकिनुपर्ने थियो । तर अहिलेसम्म करीब ५७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नहुँदा प्रदेशको ४३ प्रतिशत खेत अझै बाँझो रहेको मधेश...

वीरगञ्ज भन्सारले भेट्टायो राजस्वको लक्ष्य
NA
वीरगञ्ज (अस) । आयात निर्यात कारोबारका हिसाबले मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय गत आर्थिक वर्ष (आव) २०७८/७९ मा लक्ष्यअनुसार राजस्व उठाउन सफल भएको छ । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यो भन्सारले गत आवमा कुल २ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अवधिका लागि वीरगञ्ज भन्स...

निर्देशन नटेर्ने विद्यालयलाई कारवाही गर्ने वीरगञ्ज महानगरको चेतावनी
NA
साउन २, वीरगञ्ज  ।अत्याधिक गर्मी बढेपछि साउन २० गतेसम्मका लागि वीरगञ्जका विद्यालय बन्द गर्न दिइएको निर्देशन विद्यालयले पालना गरेका छैनन् । निर्देशन पालना नभएको पाइएपछि वीरगञ्ज महानगरले निर्देशा पालना नगर्ने विद्यालयलाई कारवाहीको चेतावनी दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य...

गर्मी बढेपछि पठनपाठन बन्द
NA
वीरगञ्ज । अत्यधिक गर्मीका कारण  तराईका  विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका  सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ । हालसम्म वीरगञ्ज महानगरपालिकासहित  पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्...

सुरक्षा निकायलाई सवारीसाधन प्रदान
NA
जनकपुरधाम । मधेश प्रदेश सरकारले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारीसाधन प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयमा शुक्रवार आयोजित कार्यक्रममा गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सुरक्षा निकायलाई विपद् उद्धार सामग्री तथा सवारीसाधन हस्तान्तरण गरे । उक्त मन्त्रालय...

सुगर मिल सञ्चालनका लागि छलफल
NA
रौतहट (अस) । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालनका लागि छलफल गरिएको छ । दुई वर्षदेखि बन्द रहेको मिल सञ्चालनका लागि श्रमहित उपभोक्ता एवं उद्योग समितिले स्थलगत निरीक्षण गरी सरोकारवालासँग छलफल गरेको हो । समितिले निरीक्षणपछि उखु उत्पादक संघ, कर्मचारी युनियन तथा मजदूर संघका पदाधिकारीसँग...

धान उत्पादन घट्ने चिन्ता
NA
महोत्तरी । समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखिसकेर असारको अन्त्यतिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । तर यसपालि...

चन्द्रपुर नगर उवासंघको निर्वाचन हुँदै
NA
रौतहट (अस) । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुने भएको छ । नगर उद्योग वाणिज्य संघको सातौं अधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन हुने भएको हो । निर्वाचनका लागि चन्द्रपुर नगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खड्कबहादुर बम्जनको संयोजकत्वमा समिति बनाइएको छ । निर्वाचन...

श्री राम सुगर मिल्स पुन : सञ्चालन गर्न श्रमहित उपभोक्ता एवं उद्योग समितिले लियो चासो
NA
असार २७, रौतहट । यस  जिल्लाको मध्यभागमा अवस्थित श्री राम सुगर मिल्स लिमिटेडलाई पुन : सञ्चालनका लागि छलफल गरिएको छ । दुई वर्षदेखि बन्द रहेको सुगर मिल सञ्चालनका लागि श्रमहित उपभोक्ता एवं उद्योग समितिले हालै स्थलगत निरीक्षण गरि सरोकारवालासँग छलफल गरेको हो । समितिको टोलीले स्थलगत निरिक्षणपछि उखु...