वीरगञ्ज । दुबईबाट खाद्यान्न सामग्री (मुङको दाल) भनेर चुरोट आयात गर्ने कम्पनीलाई सरकारले १० करोड रुपैयाँ जरीवाना तोकेको छ । । भन्सारमा खाद्यान्न घोषणा गरेर विदेशी ब्रान्डका चुरोट आयातकर्ता कालिका इन्टरप्राइजेज कम्पनीलाई भन्सार कार्यालय वीरगञ्जले १० करोड ७२ लाख रुपैयाँ जरीवाना तोकेको हो ।
दुबईबाट भ...
वीरगञ्ज । सीमान्त शहर वीरगञ्जको सापेक्ष विकासका लागि स्थानीय सरकार र सरोकारका पक्षबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । वीरगञ्ज देशको आपूर्तिको स्रोतमात्र नभएर विकासको आपूर्तिकर्ता भएको धारणा एक कार्यक्रममा सहभागीले व्यक्त गरेका छन् ।
औद्योगिक र व्यापारिक सम्भावनामा अगाडि देखिएको वीरगञ्ज शहर आर्थ...
सर्लाही । सर्लाहीको लालबन्दीस्थित कृषि थोक बजार व्यवस्थापन समितिले गत आर्थिक वर्ष २०७८/७९ मा रू. २ अर्ब ४५ करोड २४ लाख रुपैयाँ बराबरको तरकारी निकासी गरेको छ । समितिले २०७८ साउन १ देखि २०७९ को असार मसान्तसम्ममा ६ करोड १ लाख ६३ हजार किलो तरकारी निकासी गरेको हो ।
गत आर्थिक वर्षको २०७८/७९ को अन्तिम म...
रौतहट (अस) । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले गत आर्थिक वर्ष २०७८/७९ मा २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा २ करोड ११ लाख ७१ हजार ८८५ रुपैयाँ राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख जयकान्त झाले उद्योगतर्फ ९८ लाख ९ हजार १५० रुपैय...
साउन १०, सुनसरी । करार अवधि नथपिएका कर्मचारीको आन्दोलनले सुनसरीको इनरुवा नगरपालिकाको काम १० दिनदेखि ठप्प बनेको छ । नगरपालिकाले ५७ जना कर्मचारीहरूको करार अवधि नथपेपछि उनीहरू आन्दोलित बनेका हुन् ।
नगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी ५७ जना कर्मचारीहरूको करार सेवाबाट हटाएको थियो । तर...
सप्तरी । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१ दशमलव शून्य ४ प्रतिशत राजस्व संकलन गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८/७९ मा रू. चार करोड १७ लाख ६४ हजार ९२ राजस्व संकलन गरेको हो । कार्यालयले रू. ६ करोड ८४ लाख २० हजार राजस्व संकलन गर्ने लक्...
काठमाडौं (अस) । विदेशबाट आयात गरिएको अवैध चुरोट वीरगञ्ज भन्सार कार्यालयले बरामद गरेको छ । वीरगञ्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारत हुँदै आएको कन्टेनरमा अवैध चुरोट फेला परेपछि बरामद गरिएको हो ।
मुङको दाल भन्दै जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गोडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुर...
जनकपुरधाम । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रू. १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल विक्री गरेको छ । सो अवधिमा रू. १० करोड ५१ लाखको डीएपी र रू. सात करोड ८१ लाखको युरिया विक्री गरेको छ ।
आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन ड...
राजविराज । कृषि ज्ञान केन्द्र सप्तरीले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित कृषिमा यन्त्रीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले पावर टिलर, धान तथा गहुँ काट्ने रिपर मेशिन, स्यालो बोरिङ र कमर्शियल मोटरलगायत कृषियन्त्र किसानलाई...
साउन ४, वीरगञ्ज । बीलबिजकभन्दा बढी मालसामान लिएर हिंडेको आरोपमा प्रहरीले एउटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।
वीरगञ्ज महानगरपालिका वडा...