ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
महोत्तरी अस्पतालमा कोरोना महामारीमा किनिएका उपकरणहरू प्रयोगविहीन, कमिशनका लागि किनेको आरोप ! 
NA
साउन २८, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा खरिद गरिएका रू. साढे दुई करोडभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेका छन् । कोरोना महामारीमा रू. २ करोड ५५ लाख ५२ हजारमा किनिएका पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्रयोगविहीन भएका हुन् ।   जिल्ला अस्पतालल...

तिलावे पुल उद्घाटन : ३ वर्षको सम्झौता, लाग्यो ७ वर्ष 
NA
साउन २८, वीरगञ्ज । हुलाकी राजमार्गअन्तर्गत पर्साको तिलावे नदीमा निर्माण भएको पुल शनिवार उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले उद्घाटन गरेका हुन् ।  वीरगञ्ज–ठोरी खण्डमा साढे सात करोड रुपैयाँको लागतमा पुल बनेको ह...

चन्द्रपुर नगर उवासंघको अध्यक्षमा सापकोटा
NA
रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा उदयनारायण सापकोटा निर्विरोध निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनबाट एक अध्यक्षसहित १२ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । सदस्यहरूमा सृजन तिमल्सिना, मनोज साह, उमेश साह सोनार, सुनिलकुमार चौधरी, धनबहादुर लामिछाने, गेणबहादुर दर्लामी, राम...

हुलाकी सडक निर्माण सुस्त
NA
सर्लाही । सर्लाही जिल्लाअन्तर्गत पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ । निर्माण शुरू भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका  सडक पनि अहिले जीर्ण भइसकेका छन् । जीर्ण सडकको स्तरोन्नतिसमेत नहुँदा स्थानीय हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्न बाध्य भएका छन् । राणाकालीन समय...

हुलाकी राजमार्गमा साढे ७ करोडको लागतमा तयार भयो पुल 
NA
साउन २३, वीरगञ्ज । हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल निर्माण भएको छ ।  साढे ७ करोड रूपैयाँमा पुल तयार भएको हुलाकी कार्यालय, वीरगञ्जका प्रमुख दरोगा साहले जानकारी दिए । पुल निर्माणका लागि हुलाकी राजगमार्ग निर्देशनालय र निर्माण व्यवसायीबीच २०७३ असारमा सम्झ...

विद्यालय खुले पनि पठनपाठनमा अन्योल
NA
महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ । बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा...

कटान रोक्न नदीको किनारमा बाँस रोपियो
NA
रौतहट (अस) । बकैया नदीको कटान रोक्न गौर नगरपालिकाले नदी किनारमा बाँसका बिरुवा रोपेको छ । गौर नगरपालिका–४ सोवर्नामाई नजिक बकैया नदीको बाँधमा बाँसका बिरुवा रोपिएको हो । गौर नगरपालिकाका प्रमुख शम्भु साह र वडाध्यक्ष सञ्जय गिरीले बिरुवा रोप्ने अभियान शुरू गरेपछि स्थानीयले तटबन्धमा बाँस रोप्न थालेका...

प्रशोधित तेलको निकासी बढेपछि वीरगञ्ज नाकाबाट ५० प्रतिशत बढ्यो निर्यात, चालू आवमा सीमा शुल्क बाधक बन्ने !
NA
वीरगञ्ज । वीरगञ्ज नाकाबाट निर्यात व्यापार उल्लेख्य परिमाणमा बढेको छ । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा वीरगञ्ज भन्सार कार्यालय हुँदै ८० अर्ब ४९ करोड रूपैयाँ बराबरको निर्यात भएको हो ।  आव २०७७/७८ को तुलनामा यो निकासी परिमाण ५० प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिह...

वीरगञ्जको ओसीबी फुड्स एण्ड फिड्स सम्मानित
NA
वीरगञ्ज (अस) । वीरगञ्जको ओसीबी फुड्स एण्ड फिड्स प्रालि सम्मानित भएको छ । मधेश प्रदेश सरकारले सो उद्योगलाई एक समारोहबीच सम्मानित गरेको हो । प्रदेशमा उद्योगको विकास र विस्तारमा पुर्‍याएको योगदानका लागि सो उद्यम सम्मानित गरिएको हो । उद्योगका सञ्चालक सुरेशकुमार रुंगटालाई सम्मानपत्र प्रदान गरिएको थिय...

गौरमा रू. ४२ करोडमा विभिन्न संरचना निर्माण गरिँदै
NA
रौतहट (अस) । रौतहट सदरमुकाम गौरमा रू. ४२ करोडको लागतमा सडक, टाउन हल र विवाह भवन निर्माण गरिने भएको छ । शहरी विकास मन्त्रालयले उक्त संरचना बनाउने भएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत गौर नगरपालिका–२ मा रू. २० करोडको लागतमा टाउन हल र गौरको कबिर चोकमा रू. ८ करोडको लागतमा विवाह भवन ब...