ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
पर्सामा मीटरब्याजीविरुद्ध ८२ उजुरी
NA
वीरगञ्ज । पर्सामा मीटरब्याजीविरुद्ध ८२ ओटा उजुरी परेको छ । सरकारले देशभरका पीडितलाई स्थानीय प्रशासनमा उजुरी दिन सूचना गरेपछि उक्त उजुरी परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । पौडेलका अनुसार जिल्लाका १४ पालिकामध्ये सबैभन्दा बढी उजुरी वीरगञ्जको छ ।  वीरगञ्ज महानगरका...

वीउवासंघका अध्यक्ष गुप्ता सम्मानित
NA
भदौ १२, वीरगञ्ज ।  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ता सम्मानित भएका छन् । वीरगञ्जस्थित मध्य नेपाल मिडिया प्रालिले आफ्नो वार्षिकोत्सवको अवसरमा गुप्तालाई सम्मानित गरेको हो । वन तथा वातावरण मन्त्री प्रदीप यादवले अध्यक्ष गुप्तालाई सम्मानपत्र हस्तान्तरण गरे । विभिन्न क...

विपन्न बिरामीलाई सहज बन्दै नारायणी अस्पताल
NA
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पताल गरीब र विपन्न समुदायको बिरामीको उपचारका लागि सहज बन्दै गएको छ । संघीय सरकारको स्वामित्वमा रहेको अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्दै आएपछि उपचारका लागि यहाँ बिरामी बढ्दै गएका छन् । अस्पतालले सिटीस्क्यान, डायलासिस र वृद्धवृद्धालाई उपचार खर्चमा सहुलिय...

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन बन्ने
NA
रौतहट । रौतहटमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । मधेश प्रदेशसभा सदस्य धनलाल ठोकर र संघका अध्यक्ष उदयनारायण सापकोटाले संयुक्त रुपमा शुक्रवार भवनको शिलान्यास गरेका हुन् । संघका निवर्तमान उपाध्यक्ष प्रकाश गहतराज र वर्तमान अध्यक्ष सापकोटाले निःशुल्क उपलब्ध गराएक...

मधेश विश्वविद्यालयको उपकुलपतिमा प्राडा शाक्य
NA
वीरगञ्ज । मधेश विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्जका प्राडा दीपक शाक्य नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विगत लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय शाक्यले विश्वविद्यालयलाई सफलताको उचाइमा लैजाने विश्वास मुख्यमन्त्री राउतले व्यक्त गरे...

वीरगञ्जमा शेयर तालीम
NA
वीरगञ्ज  । वीरगञ्ज उद्योग वाणिज्य संघ र नासा सेक्युरिटिजको आयोजनामा वीरगञ्जमा शनिवार शेयर बजारसम्बन्धी एकदिने तालीम सम्पन्न भएको छ । बारा, पर्सा, रौतहट, सर्लाहीका २०० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको तालीममा सुवासचन्द्र भट्टराई, हरि ढकाल, शिवचन्द्र र सुरज प्याकुरेलले शेयर बजारका विविध प...

पाइपलाइनको पेट्रोल राख्न अमलेखगञ्जमा पेट्रोल भण्डारण गृह निर्माण शुरु, लागत १.३० अर्ब
NA
भदौ ४, बारा । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत इन्डियन आयल कोर्पोरेशन(आईओसी) को प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्...

तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गरेको पक्की पुल १२ वर्षसम्म पनि बनेन 
NA
भदौ १, रौतहट । रौतहटको वडहर्वास्थित वागमती नदीमा १२ वर्षअघि शिलान्यास भएको पुल अझैसम्म निर्माण सम्पन्न हुन सकेको छैन । २०६७ जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले दुर्गाभगवती गाउँपालिका–५, वडहर्वास्थित वागमती नदीमा पक्की पुलको शिलान्यास गरेका थिए । उक्त पुल निर्माण सम्पन्न नहुँदा स्थान...

मेयरको अगुवाइमा ६ ट्रक मल कब्जा
NA
वीरगञ्ज । खेतीको समयमा मल नपाएको भन्दै वीरगञ्जका किसानले कृषि सामग्री कम्पनी मधेश प्रदेश कार्यालयबाट ६ ट्रक मल नियन्त्रणमा लिएका छन् । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहको अगुवाइमा आइतवार मल नियन्त्रणमा लिइएको हो । पर्साका किसानले मल नपाएको अवस्थामा वीरगञ्जबाहिर मल पठाउन लागेको भन्दै किसानले गुना...

बैंकहरूले कर्जा लगानी रोक्दा वीरगञ्ज नाकामा थुप्रिए १७ सय गाडी 
NA
साउन २८, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न भन्दै सरकारले आयातमा गरेको कडाई र तरलता अभावलाई कारण देखाएर बैंकहरूले कर्जा लगानी रोकेपछि मुख्य भन्सार वीरगञ्जमा गाडी थुप्रिएका छन् ।  बजारमा नयाँ गाडीको माग नै नभएपछि आयातकर्ताले भन्सारमा भित्रिएका गाडी समेत छुटाएका छैनन् । &...