ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
नक्कली उत्पादनको बिगबिगी, अब बजारमा चुइँगम पनि नक्कली !
NA
भदौ २५, वीरगञ्ज । बजारमा हेर्दा उस्तै देखिने नक्कली उत्पादनको बिगबिगी बढिरहेको छ । खाद्य तथा पेय पदार्थदेखि सौन्दर्य प्रसाधनसम्मका नक्कली उत्पादनबाट उपभोक्ता ठगिएका छन् । यस्ता उत्पादनबाट उपभोक्ताको हितमात्र होइन, स्वास्थ्यसमेत जोखिममा परेको छ ।  व्यापारीहरूले धेरैजसो यस्तो नक्कली काम बहुराष...

धान र चामल निकासीमा भारतीय नीतिको असर : भान्छादेखि उद्योगसम्ममा संकट निम्तिने चिन्ता 
NA
भदौ २५, वीरगञ्ज  । भारतले धान र चामल निकासीमा लगाएको शुल्क र कनिका निर्यात प्रतिबन्धले नेपालको उद्यम व्यापारदेखि आम मानिसको भान्छासम्म प्रभावित हुने दाबी निजीक्षेत्रले गरेको छ ।  शुक्रवार वीरगञ्ज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर भारतीय नीतिले नेपालमा पर्ने समस्याको तत्काल निकास...

आत्मनिर्भर बन्दै थारू महिलाहरू
NA
वीरगञ्ज (पोखरिया) । पर्साको जीराभवानीकी अन्तिममा चौधरीलाई आजभोलि एक छिन पनि फुर्सद छैन । उनी बिहानै उठेर जंगल जान्छिन् र काँस लिएर आउँछिन् । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायत सामग्री बनाउँछिन् । उनले बनाएका ती सामग्री चाडवाड, बिहेवारी, सगुन लगायत कार्यमा प्रयोगमा आउँछन् ।...

कुनौलीसँग जोड्ने बाटो मर्मत नहुँदा समस्या
NA
सप्तरी । भारतीय बजार कुनौलीसँग जोड्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयदेखि पूर्वको सडक बाटो मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ । खाँडो र जिता नदीमा आएको बाढीले करीब दुई महीनाअघि भत्काएको सडक मर्मत नहुँदा आवतजावतमा समस्या भएको हो । राजविराज हुँदै तिलाठी कोइलाडीस्थ...

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै
NA
गोलबजार । सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्नेगरी कमला नदीमा झोलुङ्गे पुल निर्माण शुरू भएको छ । एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ । यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल (एक हजार चार सय ५६ मिटर) कञ्चनपुरको द...

जग्गा विवादले हुलाकी राजमार्गको निर्माण प्रभावित
NA
जनकपुरधाम । पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ । जग्गाको विषयमा स्थानीयले अदालतमा दायर गरेको मुद्दालगायत कारणले धनुषाको औरही र तिनकौरिया बजारमा सडक निर्माण प्रभावित भएको हो । पूर्व कमलाबाट पश्चिम जनकपुरधामसम्मको २७ किलोमिटर सडकमध्ये करीब २...

लाइन काटेर महसुल असुली
NA
राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रू. दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ । कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत का...

अतिक्रमण गरेर बनाइएका संरचना हटाउन तम्सियो वीरगञ्ज महानगरपालिका
NA
भदौ २२, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्रमा अनधिकृत रूपमा निर्मित घर,...

आन्तरिक विवादका कारण बलानसेरमा अवस्थित देवीदह ओझेलमा
NA
भदौ २१, गोलबजार । सिरहा लहान नगरपालिका-१७ दौलतपुर बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व-पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा रहेको छ । देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुट...

भन्सार छलेको ७० करोडको सामान नियन्त्रणमा
NA
वीरगञ्ज । सशस्त्र प्रहरीले मधेश प्रदेशका ८ जिल्लाबाट बितेको एक वर्षमा ७० करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रण लिएर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ । सशस्त्र प्रहरीले प्रदेशका विभिन्न स्थानबाट गत २०७८ भदौदेखि यसपालि भदौ १० गतेसम्म अवैध रूपमा भित्रिएका ७० करोड ५७ लाख रुपैयाँबराबर...