ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
छाला उद्योग आर्थिक संकटमा
NA
वीरगञ्ज । नेपालमा पछिल्लो समय तयारी छालाको उत्पादन गर्ने छाला उद्योग आर्थिक संकटमा परेका छन् । नेपाल छाला उद्योग संघका अनुसार नेपाली लगानीमा सञ्चालनमा रहेका १२ तयारी छाला उत्पादन गर्ने उद्योग आर्थिक संकटमा परेका हुन् । विशेषगरी नेपालमा उत्पादित तयारी छालाका सामग्रीले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्...

बजारमा छैन दशैंको रौनक, मुख्य नाका नै सुनसान ! 
NA
वीरगञ्ज । अघिल्ला वर्षहरूमा ६ महीना अघिदेखि नै व्यापारीलाई दशैं लाग्थ्यो । चाडपर्वलक्षित मागलाई लक्ष्य गरेर उनीहरूले चैततिरै मालसामान ‘अर्डर’ गर्थे । चाडपर्वलाई चाहिने दैनिक उपभोग्य वस्तुमात्र होइन, लत्ताकपडादेखि गाडीसम्मका विलासी सामान किन्नेको भीड हुन्थ्यो, बजारमा । यसपालि भने दशैं आइस...

चाचान समूह अब मनोरञ्जन क्षेत्रमा, वीरगञ्ज–पथलैया कोरिडोरमा सञ्चालनमा आयो ‘थ्रिल फ्याक्ट्री’ 
NA
वीरगञ्ज । औद्योगिक तथा व्यापारिक घराना चाचान समूहले बालबालिकादेखि वयस्कसमेतलाई लक्षित गरी थ्रिल फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरको चैनपुरमा मनोरञ्जनमुखी व्यावसायिक उपक्रम ल्याएको हो । मनोरञ्जनसँगै शारीरिक व्यायामका गतिविधि समेटिएको यस्तो उपक्रम यो क्षेत्रमै प...

जनकपुरको अस्तव्यस्त बसपार्क आधुनिक र नमूनाका रूपमा निर्माण गरिँदै
NA
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा नमूना बसपार्क निर्माण कार्य शुरू भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा हाल सञ्चालित जनकपुरधाम बसपार्क अस्तव्यस्त भएपछि सोही बसपार्कलाई आधुनिक सुविधायुक्त नमूना बसपार्क निर्माण गर्न लागिएको हो ।  उक्त बसपार्क निर्माण कार्यको गत असारमै शिला...

छाडा पशुचौपाया नियन्त्रण गर्न गौशाला निर्माण गरिँदै
NA
जनकपुरधाम । बजार क्षेत्रमा छाडा रूपमा छाडिने पशु चौपाया नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले गौशाला (कान्जी हाउस) निर्माण गर्ने भएको छ । सडकको व्यवस्थापन तथा छाडा पशु चौपाया नियन्त्रणका लागि उपमहानगरपालिकाले वडा नं १२ कुवामा गुठी संस्थानको एक बिघा जग्गा भाडामा लिएर गौशाला निर्माण गर्न लागेको...

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
NA
भदौ २९, सप्तरी । राजविराज नगरपालिका-५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित भारत घर भएका ३६ वर्षीय मो.समसुर समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले...

पुल भत्किँदा स्थानीयको जोखिमपूर्ण यात्रा
NA
गोलबजार । सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा खोलामा आएको बाढीले पुल भत्किँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।    भदौको दोस्रो साता आएको लगातारको वर्षाले लालपुर खोलामा पानीको बहाव उच्च हुँदा जीर्ण अवस्थामा रहेको पुल भत्किँदा लालपुर, गरसहा, आभेनगर, चोचारट...

उद्यमी टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त 
NA
भदौ २७, वीरगञ्ज । उद्यमी अशोककुमार टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त भएका छन् । नगर प्रमुख राजेशमान सिंहले टेमानीलाई सल्लाहकार नियुक्त गरेका हुन् ।  सल्लाहकार टेमानीबाट वीरगञ्जको विकासका लागि महानगरले सञ्चालन गरेका योजना र भविष्यमा लिने रणनीतिबारेमा योगदान पुग्ने विश्वास...

उखु किसानले अझै पाएनन् अनुदान रकम
NA
सर्लाही । सर्लाहीका उखु किसानले समयमै अनुदानको रकम पाउन नसक्दा मर्कामा परेका छन् । जिल्लामा एकमात्र नगदे बाली उखुखेती लामो समयदेखि गर्दै आएका किसानलाई सरकारले अनुदान दिने घोषणा गरे पनि राज्यबाट पाउनुपर्ने अनुदान रकम समयमा सरकारले भुक्तानी नपठाउँदा किसान मर्कामा परेका हुन् । जिल्लामा सञ्चालित केही उद...

सडक पुन:निर्माणको माग गर्दै सडक अवरोध
NA
राजविराज । वर्षौंदेखि जीर्ण रहेको राजविराज–सिरहा सडक खण्ड पुन:निर्माणको माग गर्दै स्थानीय युवाले सडक अवरोध गर्दै प्रदर्शन गरेका छन् ।      राजविराजको दशन चोकमा बाँसको लाठी लगाएर उनीहरू सडक अवरुद्ध गरी प्रदर्शनमा उत्रिएका हुन् । दशन चोकदेखि पश्चिम जोड्ने सखडा रोडसम्मको सड...