वीरगञ्ज । दशैं पर्वमा यसपटक देशकै मुख्य भन्सार कार्यालय चार दिन बन्द हुने भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले सूचना निकालेर यही असोज १७ गते महाअष्टमीदेखि २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने बताएको हो । अघिल्ला वर्षहरूमा केही कर्मचारी खटाएर भए पनि मालसामान जाँचपास हुुँदै आएको थियो...
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी इजाजत प्राप्त हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णअनुसार प्रशासनले यस्तो सूचना निकालेको हो । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सु...
सिरहा । हुलाकी सडक अन्तर्गत सिरहा–धनुषा–सप्तरी खण्डमा करीब ९० कालोपत्र भएको छ । यस खण्डको अन्तिम चरणको काम बाँकी छ । घनाबस्ती हुँदै गएको यस क्षेत्रमा हुलाकी सडकलाई स्थानीयको लाइफलाइन मानिन्छ । तर सडक कालोपत्रको कामले गति लिए पनि कमला नदी र सिरहामा पर्ने गागनलगायत केही खोलामा पुल निर्माण...
काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा बिजुली पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । नेपाल विद्युत् प्राधिकरणको क...
महोत्तरी । दशैँ नजिकिँदै गर्दा महोत्तरीका गरीब बस्तीका महिला माटो बेचेर दशैँ खर्चको जोहो गर्दै छन् । दशैँपूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरीब बस्तीका महिला माटो बेचेर दशैँखर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो संग्रह गर्नु मह...
वीरगञ्ज । मोरङ, उर्लाबारीका गोपाल श्रेष्ठलाई २२ वर्षअघिको त्यो कालो दिनले अहिले पनि झस्काउँछ । २०५७ सालमा १३ वर्षको उमेरमा सवारी दुर्घटनामा गम्भीर घाइते गोपाल लामो समय अस्पतालको बसाइपछि निको त भए, तर चिकित्सकले उनको बायाँ खुट्टा जसोतसो जोगाए पनि दायाँ खुट्टा जोगाउन सकेनन् । उनले आफ्नो दायाँ खुट्टा स...
गोलबजार । सिरहामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । समयमा वर्षा र मौसम अनुकूल हुनुका साथै धान रोपाइँ समयमै भएकाले उत्पादनमा वृद्धि हुने आशा गरिएको हो ।
सिरहामा ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जमिन रहेको छ । यस वर्ष ५४ हजार हेक्टरमा धान रोपाइँ भएको छ । गत आर्थिक वर्षमा १ लाख ६२ हजार...
वीरगञ्ज । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधान सच्याउन माग गर्दै निजीक्षेत्र सडकमा उत्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अगुवाइमा मधेशका १६ ओटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको सहभागितामा बिहीवार वीरगञ्जमा विरोध प्रदर्शन भएको हो । ...
वीरगञ्ज । मधेश प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लागू गरिएको छ ।
मधेश प्रदेशको यातायात व्यवस्था कार्यालय लाइसेन्स नारायणी र जनकपुरमा बुधवारदेखि यो प्रणाली कार्यान्वयनम...
असोज ३, वीरगञ्ज । संविधान दिवसको अवसरमा वीरगञ्जका वरिष्ठ उद्यमीदेखि निजीक्षेत्रका अगुवासम्मलाई सरकारले पदक दिएको छ ।
वीरगञ्जका वरिष्ठ उद्योगपति मुरलीधर रुंगटा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता र पूर्वअध्यक्ष अशोककुमार वैदलाई प्रवल जनसेवाश्री पदक दिइएको हो ।...