ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
स्रोत नखुलेको २० लाख नगदसहित दुई जना पक्राउ
NA
धनुषा । सबैला नगरपालिका-१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित सुनसरी जिल्ला इनरुवा नगरपालिका-२ बस्ने २७ वर्षीय बजरंगप्रसाद गुप्तासमेत दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र‍ -१-०२-०४६ प ५६३१ नम्बरको मोटरसाइक...

मधेस प्रदेशका ४ लाखभन्दा बढीले गराए स्वास्थ्य बीमा
NA
जनकपुरधाम । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा मधेश प्रदेशका चार लाखभन्दा बढी व्यक्ति आबद्ध भएका छन् । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका प्रादेशिक कार्यालयका प्रमुख मनोज पौडेलले स्वास्थ्य बीमाअन्तर्गत मधेस प्रदेशका...

सप्तरीमा नमूना मतदान
NA
सप्तरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनका लागि सप्तरीको राजविराजमा बिहीवार नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन सहयोगी समाजले नमूना मतदान गरेको जानकारी दिइएको छ । यौनिक तथा लैंगिक अल्पसख्ंयकहरूको महासंघ नेपालका कार्यक्रम संयो...

जनकपुरधाम महोत्सवमा सर्वसाधारणको घुइँचो
NA
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुरू भएको जनकपुरधाम महोत्सव २०७९ मा सर्वसाधारणको घुइँचो लागेको छ । कोरोना महामारीका कारण सुस्ताएको स्थानीय आर्थिक गतिविधि बढाउने उद्देश्यले सियाइभेन्टको आयोजनामा जनकपुरधाम उद्योग वाणिज्य संघको हाताभित्र शुरू भएको महोत्सवमा सर्वसाधारणको आकर्षण देखिएको हो...

भारतीय नीतिको प्रभाव : स्वदेशी तेल उद्योग क्षमताको २० % मा खुम्चिए
NA
वीरगञ्ज । भारतले तेलको बजार मूल्य नियन्त्रणमा राख्न तेल भित्र्याउँदा लाग्ने सीमा शुल्क घटाएलगत्तै नेपालबाट हुने निर्यात स्वाट्टै घटेको छ । यसले स्वदेशका ३० ओटा तेल उद्योगको करीब १५ अर्ब रुपैयाँ लगानी संकटमा परेको उद्यमीहरूले बताएका छन् ।  भारतले अर्धप्रशोधित तेल आयातमा ४० प्रतिशतसम्म सीमा शु...

हुलाकी सडक सञ्चालनले बढाउँदै शहरीकरण
NA
सिरहा । सिरहा–धनुषा–सप्तरी खण्डमा करीब ९० प्रतिशत हुलाकी सडक कालोपत्र भएसँगै त्यस क्षेत्रमा शहरीकरण तीव्र रूपमा हुन थालेको छ । सडकमा कालोपत्र भएपछि प्रत्येक किलोमिटरमा नयाँ चोक निर्माण भएको छ भने कतिपय पुरानो बजारले नयाँ स्वरूप लिएका छन् भने कतिपय सुनसान बनेका छन् । सप्तरीमा बोदे बर्स...

२० किलो चरेशसहित पचरौताबाट ३ जना पक्राउ
NA
वीरगञ्ज । बारा जिल्लाको पचरौताबाट सशस्त्र प्रहरीले २० किलोग्राम लागू औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरका अनुसार पचरौता नगरपालिकाको वडा नं. ७ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको...

वीरगञ्ज नाकाबाट इन्धन आयातमा १७ % ले कमी, राजस्वमा २ % ले मात्र वृद्धि
NA
वीरगञ्ज । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।             गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब...

५ अर्बको दशैं अर्थतन्त्र : मुलुकलाई चलायनमान बनाउन मद्धत
NA
जनकपुरधाम(धनुषा) । नेपालीको महान चाड दशैंलाई हरेक वर्ष बजारले नयाँ–नयाँ रौनकतासहित स्वागत गरेको छ । कोराना महामारीले अघिल्ला दुई वर्ष सुनसान बनेका यहाँका बजार क्षेत्रमा यस वर्ष भने पुनः वस्तु वा सेवा खरीदविक्री गर्नेको भिडभाड दोहोरिएको छ ।             दशैंल...

भारतमा सीमा शुल्क घट्दा किन खस्कियो नेपालबाट तेलको निर्यात ?
NA
वीरगञ्ज  । वैदेशिक व्यापारको सामान्य सिद्धान्तअनुसार भारतले कुनै वस्तुको आयातमा सीमा शुल्क घटाउँदा नेपालबाट त्यस्ता वस्तुको निकासी बढ्नुपर्ने हो । नेपालबाट भारत निकासी हुने प्रशोधित खाने तेलको व्यापारमा भने यो बजार सिद्धान्तले काम गर्दैन ।   भारतले तेलको बजार मूल्य नियन्त्रणमा राख्न तेल...