रौतहट । धान भित्र्याउने बेला मजदूरको अभाव भएपछि रौतहटको उत्तरी क्षेत्र चन्द्रपुरका किसान चिन्तित छन् । अन्य जिल्लामा धान काट्ने मेशिनको प्रयोग बढ्दै गएपछि रौतहटमा यस्ता उपकरणको प्रयोग नगन्य छ । धान भित्र्याउने लगायत कामका लागि यहाँ मजदूरकै भर पर्नुपरेको छ ।
सबैजसो किसानको धानबाली एकैपटक पाकेकाले...
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । वीरगञ्ज महानगरका १९ ओटा वडा समेटिएको यो क्षेत्रमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ११ जनाको स्वतन्त्र उम्मेदवारी छ ।
उ...
जनकपुर । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्र...
वीरगञ्ज । तराईमा कडा निष्ठा र भक्तिभावपूर्वक मनाइने सूर्य उपासनाको पर्व छठ सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न हुँदै छ । यसअघि छठको मुख्य दिन आइतवार साँझ श्रद्धालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
सूर्यलाई अर्घ्य दिन जलाशय (छठघाट)हरूलाई निकै सिँगारिएको हुन्छ । षष्टीको दिनमा...
सप्तरी । नागरिक समाजका अगुवाले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न जोड दिएका छन् । राजविराजमा शनिवार राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरसँगको छलफलमा नागरिक समाजका अगुवाले आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् । उनीहरूले मतदाता शिक्षामा जोड दिन निर्वाचन आयोगलाई सुझाव पनि दिए ।
मतदाता शिक...
वीरगञ्ज । तराईमा निकै निष्ठा र भक्तिभावपूर्वक सूर्य उपासनाको पर्वको रुपमा मनाइने छठको आइतवार ‘सझियाघाट’को तयारी भइरहेको छ ।
आइतवार छठ पर्वको मुख्य दिन हो ।कात्तिक शुक्ल चौथीदेखि शुरू हुने यो पर्व षष्टीमा तिथिलाई विशेष मानिन्छ । सूर्यलाई अर्घ्य दिन तयार पारिएको जलासय (छठघाट...
जलेश्वर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शनिवारदेखि शुरू भएको छ । यो पर्व पञ्चमीदेखि शुरू भई १० दिनसम्म चल्छ । एघारौं दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरूले आ–आफ्ना दाजुभाइको दी...
वीरगञ्ज । छठ पर्व शुरू भएसँगै तराईका बजारमा पूजा सामग्री खरीदविक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत् रूपमा शुरू भएसँगै चहलपहल बढेको हो ।
छठ पूजाका लागि आवश्यक सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकको भीड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्...
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् तिहारको छैटौं दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ ।
सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै...
महोत्तरी । यसपालि दीपावली (तिहार) पर्वको पाँचौं दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज (बुधवार) महोत्तरी सहितका मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइँदै छ । बस्तीका बन्धुबान्धव र परिवारका घरमूली महिला एक ठाउँमा जम्मा भई मंगल गीत गाउँदै यो पर्व मनाउने मैथिल परम्परा छ ।
सामान्यतया यमपञ...