रौतहटमा ९८ कैदीबन्दीले मतदान गर्न पाउने
रौतहट । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रौतहटमा ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्थाअनुसार जिल्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।
मतदान केन्द्रबाट कैदीबन्दी र चुनावमा नखटिने सु...
‘बाटो बनाउनेलाई भोट’
जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र नं १ मा पर्ने बर्दिबास नगरपालिका–११ छोडके गाउँका मतदाताले गाउँमा बाटो निर्माणको प्रतिबद्धता गर्ने उम्मेदवारलाई भोट दिने बताएका छन् । जिल्लाकै दुर्गम उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल तीन पटक निर्वाचित भएर पटक पटक मन्त्री समेत भए । त...
जनकपुरधाममा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर
जनकपुरधाम । आसन्न प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करीब १० प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँच ओटा मत बदर भएको समग्र विकास सेवा के...
पर्सामा एक हप्ता मदिरा निषेध
वीरगञ्ज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी पर्सामा सोमवारदेखि मदिरा निषेध गरिने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शनिवार सूचना निकालेर मतदाता कार्य सम्पन्न नभएसम्मका लागि मदिराको ओसारपसार, विक्रीवितरण र सेवन निषे...
आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो
रौतहट । जिल्ला निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले गौरको सार्वजनिक स्थानमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक स्थानमा राखिएका झण्डा, तुल, ब्यानर, झण्डाका तोरण, पोष्टर लगायत सामग्री टोलीले हटाए...
नेपाल र सिंगापुरका उद्यमी लगानी र प्रविधि प्रवर्द्धनमा सहमत
वीरगञ्ज । नेपाल र सिंगापुरका उद्योगी व्यापारीबीच आपसी लगानी तथा प्रविधि प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी भएको छ ।
सिंगापुर भ्रमणका रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी र सिंगापुर चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीबीच मंगलवार यस्तो समझदारी भएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले...