वीरगञ्ज । धान बाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइमा लागेका छन् ।
गहँु छर्ने बेलामा आवश्यक पर्ने डीएपी रासायनिक मलको अभाव कायमै छ ।...
वीरगञ्ज । धान बाली भित्र्याइसकेका पर्साका किसानलाई अहिले गहुँ खेतीका लागि आवश्यक रासायनिक मल अभाव भएको छ । किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइमा लागेका छन् ।
गहुँ छर्ने बेलामा आवश्यक पर्ने डीएपी रासायनिक मलको अभाव कायमै छ ।...
रौतहट । रौतहटको कटहरिया नगरपालिकाले नगरवासीलाई दिँदै आएको सुविधा कटौती नगर्न माग गर्दै वडाध्यक्षहरूले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । घरेलु प्रयोजन तथा कृषिकार्यमा खपत हुने विद्युत् महशुलमा छूटलाई निरन्तरता दिन वडाध्यक्षहरूले माग गरेका छन् । यस्तै खानेपानी, मालपोत लगायत सेवा नि:शुल्क गर्न समेत...
सर्लाही । सर्लाही वाग्मती नगरपालिका–८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् ।
विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि उक्र कार्यक्रम शुरू भएको थियो । कार्यक्रमअन्तर्गत प्राविधि...
कलैया । यस वर्ष बारामा तेलहन खेतीको क्षेत्रफल बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गतवर्षको तुलनामा यस वर्ष ३० हेक्टर बढी क्षेत्रफलमा तेलहन खेती गरिएको हो । किसानले यस वर्ष १० हजार ३०० हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गतवर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको केन्द्रको तथ्यांक छ...
जनकपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेश प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय पूर्वमन्त्री नयाँ अनुहारसँग पराजित भए भने कतिपयले अघिल्ला प्रतिस्पर्धीबाट हार बेहोर्नुपरेको छ । धनुषामा सबैभन्दा बढी ६ जना पूर्वमन्त्री पराजित भएका छन् ।
धनुष...
वीरगञ्ज । तेस्रो मुलुकबाट आयात गरिएका औद्योगिक उपकरणका पार्टपुर्जा भारतबाट आयात गर्न नपाउँदा त्यस्ता वस्तुको आपूर्तिमा कठिनाइ भएको उद्योगीहरूले गुनासो गरेका छन् ।
उद्योगीले तेस्रो मुलुकबाट उपकरण भित्र्याएका हुन्छन् । ती उपकरणका पार्टपुर्जा बिग्रिएपछि तेस्रो मुलुकबाटै आयात गर्नुपर्ने वैधानिक बाध्य...
वीरगञ्ज । स्पष्ट नीतिको अभावमा अपेक्षित औद्योगिकीकरण हुन नसकेको वक्ताहरुले बताएका छन् । आठौं उद्योग दिवसको अवसरमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा यस्तो बताइएको हो ।
उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रवार कार्यक्रम भएको थियो ।...
वीरगञ्ज। मङ्सिर ४ गते (आज) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सिल गरेपछि यो नाकामा रहेका तीनओटा भन्सार पनि बन्द भएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना...
वीरगञ्ज । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ ।
स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सील गरेपछि यो नाकामा रहेका ३ ओटा भन्सार पनि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना निकाल...