ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
अझै सञ्चालनमा आएनन् मसर्लाहीका छोटी भन्सार कार्यालय
NA
सर्लाही । द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सीमा नाकाबाट भन्सार छली तथा मालवस्तुको चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सीमा जोडिएको सर्लाहीमा सातओटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्स...

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याई
NA
धनुषा । धनुषाका मूर्तिकारलाई यतिबेला सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याई छ । माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झैं उनीहरू सरस्वतीको प्रतिमा बनाउन व्यस्त छन् । जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका...

सर्लाहीका छोटी भन्सार कार्यालय नखुल्दा तस्करी मौलायो, राजस्व घट्यो
NA
सर्लाही । द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझैं सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सीमा नाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ ।   छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सात ओटा छोटी भन्सार कार्यालय छन् । एउटा म...

क्रशर उद्योग बन्द
NA
रौतहट । गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय रौतहट अनुमतिविनाका क्रशर उद्योग बन्द गराउने अभियानमा लागेको छ । विभिन्न स्थानमा निर्बाध रूपमा सञ्चालनमा रहेका क्रशर उद्योगको अनुगमन गरी अवैध पाइएकालाई बन्द गर्न प्रशासनले निर्देशन दिएको हो । जिल्लाको वृन्दावन नगरपालिका–६ मा रहेका र...

वीरगञ्जमा पुन: ‘हेल्थ डेस्क’ सञ्चालन
NA
पर्सा । भारतमा कोरोना संक्रमित बढेसँगै देशको मुख्य नाका वीरगञ्जमा स्वास्थ्य सतर्कता अपनाइएको छ । कोरोनाको संक्रमितलाई नेपाल प्रवेश गर्नबाट रोक्न नाकामा स्वास्थ्य जाँचलाई तीव्र पारिएको हो । वीरगञ्ज–रक्सौल नाका भई नेपाल प्रवेश गर्ने भारतीय तथा तेस्रो मुलुकबाट आएकाहरूको परीक्षणका लागि वीरगञ्जको श...

मधेश प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानमा उद्यमीहरु
NA
वीरगञ्ज  ।मधेश प्रदेशलाई प्रविधियुक्त बनाउने अभियानमा उद्यमीहरु जुटेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको स्टार्टअप तथा इनोभेसन कमिटीको संयोजनमा यो अभियान बिहीवारदेखि शुरु भएको हो ।  महासंघले औद्योगिक तथा आर्थिक शहर वीरगञ्जबाट यो अभियान थालेको समितिका संयोजक अनुप अग्रवालले...

बारा–पर्सा कोरिडोरमा खुल्यो ४० करोड लगानीमा कलम उद्योग
NA
वीरगञ्ज । कलमको आयात प्रतिस्थापन गर्ने उद्देश्यले बारा–पर्सा औद्योगिक कोरिडोरमा एक उद्योगीले कलम उद्योग सञ्चालनमा ल्याएका छन् । बाराको चैनपुरमा ‘वीणा शक्ति पेपर एण्ड स्टेशनरी प्रडक्ट’ नाममा उद्योग सञ्चालन भएको हो । वार्षिक ९ करोड थान कलम उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालनमा...

उखुखेती छाडेर अन्नबालीतर्फ सर्लाहीका किसान
NA
सर्लाही । सर्लाहीका किसान केही वर्षदेखि आफूले लगाइरहेको उखु मासेर तोरीलगायत बालीको खेतीमा आकर्षित भएका छन् । तीन/चार वर्षयता जिल्लाको लालबन्दी, हरिवन, बागमती, ईश्वरपुरलगायत ठाउँका उखु उत्पादक किसानले आफ्नो खेतबारीमा उखु मासेर तोरीसहितको अन्नबाली बढाउँदै लगेका छन् । उखुखेतीमा लगानी गरेर लगानीसमेत...

पर्साका स्थानीय तहले वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या
NA
वीरगञ्ज । चौध स्थानीय तह रहेको पर्सामा अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसक्दा कित्ताकाटको समस्या समाधान हुन सकेको छैन । नेपाल सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मङ्सिर २३ गतेसम्म प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गालाई गैरकृषि क्षेत्र र क...

अमलेखगञ्जमा छुट्टै पेट्रोल भण्डारण गृह निर्माण गर्ने योजनामा आयल निगम
NA
अमलेखगञ्ज(बारा) । नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन शुरु गरेको निगमले पेट्रोल भण्...