ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
छ महीनापछि बजेट पारित
NA
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाले लामो समयपछि बल्ल बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन । स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले माघ ४ गते मात्रै नीति तथा कार्यक्रम र...

सर्लाहीको विष्णु गाउँपालिकाको बजेट ६ महीनापछि पारित 
NA
सर्लाही । जिल्लाको विष्णु गाउँपालिकाले ६ महीनापछि बजेट पारित गरेको छ । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन ।  स्थानीय तहले प्रत्येक वर्ष असारमै नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भए पनि विष्णु गाउँपालिकाले भने माघ ४ गते मात्रै नीति तथा कार्यक्र...

श्रीराम सुगर मिल्सको सामान चोरी
NA
रौतहट । रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सको मेशिन सञ्चालन गर्ने मोटर र केही फलामे सामान चोरी भएको छ । दुई वर्षदेखि बन्द रहेको मिलमा सुरक्षा प्रबन्ध नहुँदा सामान चोरी भएको हो । बन्द मिलको बाहिरी भागको रेखदेखका लागि चौकीदार भए पनि भित्रबाट सामान चोरी भएको छ । मिलको फलाम चोरी गरेको आरोपमा प्रहरी...

विदेश जाने युवालाई ‘मित्र धनुषा’ले सहजीकरण गर्ने
NA
जनकपुरधाम । नेपालबाट विदेश जान लागेका युवालाई बैंकबाट सहज रूपमा कर्जा उपलब्ध गराउन सेवा प्रदायक संस्था मित्र धनुषाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रममार्फत सहजीकरण गर्ने भएको छ । स्वीस सरकारको सहयोगमा नेपालमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम धनुषाका जनकपुरधाम उपमहा...

होटल संघ नेपाल रौतहटको अध्यक्षमा राउत
NA
रौतहट । होटल संघ नेपाल (हान) रौतहटको अध्यक्षमा शिवराम राउत निर्वाचित भएका छन् । होटल तथा पर्यटन व्यवसायीको जिल्ला अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । राउत चन्द्रनिगाहपुरस्थित होटल पशुपतिका सञ्चालक हुन् । हान रौतहटको कार्य समितिमा वरिष्ठ उपाध्यक्ष अरविन्द चौधरी, उपाध्यक्ष अमर श्रे...

चन्द्रपुरमा सवारीसाधन चार्जिङ स्टेशन निर्माण हुने
NA
रौतहट । विद्युतीय सवारीसाधन चार्जिङका लागि चन्द्रपुरमा चार्जिङ स्टेशन निर्माण हुने भएको छ । नगरपालिकाको वडा नं ४ मा चार्जिङ स्टेशन निर्माण गर्न लागिएको हो । चार्जिङ स्टेशन चन्द्रपुर नगरपालिका र मधेश प्रदेशको नवप्रवर्तन साझेदारी कोषको २ करोड १४ लाख रुपैयाँमा निर्माण गरिने भएको हो । जिल्ला ट्राफिक प्र...

सिन्धुलीको सुन्तला विक्री बढ्दो
NA
जनकपुरधाम  । जनकपुरमा सिन्धुलीबाट आएको सुन्तलाको विक्री बढेको छ । जनकपुरधामका शिवचोकदेखि रामचोकसम्म रहेका फलफूल पसलहरूमा सिन्धुलीको सुन्तला खरीद गर्नेहरू बढेका छन् । मङ्सिरदेखि माघसम्म सिन्धुलीबाट आएको सुन्तला दैनिक १० क्विन्टल विक्री हुने गरेको जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर या...

संकटमा नर्सरी व्यवसायी
NA
रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बिर्ति प्रस्टोका गाउँको मुख्य आयस्रोत फलफूल लगायत विभिन्न बिरुवाका बेर्ना उत्पादन तथा विक्री हो । तर उत्पादित बिरुवाले उचित मूल्य नपाउँदा व्यवसाय संकटमा पर्दै गएको नर्सरी सञ्चालकहरूले बताएका छन् । नर्सरीमा उत्पादित बिरुवाको मूल्य विगतको तुलनामा आधा घटेकाले...

निर्माण व्यवसायी संघ रौतहटमा दुई जना मनोनीत
NA
रौतहट । निर्माण व्यवसायी संघ रौतहटले दुई जना सदस्य मनोनीत गरेको छ । संघको प्रावधानअनुसार दुई जनालाई जिल्ला समिति सदस्यमा मनोनीत गरिएको हो । मनोनीत हुनेहरूमा मोहमद जहाँगीर राकी र प्रमोद यादव छन् । गत असारमा संघको सातौं साधारणसभाबाट कृष्णदेव यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको थियो । अधिव...

क्रसर उद्योग बन्दप्रति निर्माण व्यवसायी संघ रौतहटको ध्यानाकर्षण
NA
रौतहट  । निर्माण व्यवसायी संघ रौतहटले नदीजन्य सामग्री उत्खननमा देखिएको समस्याप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । संघले विज्ञप्ति निकाल्दै निर्माण उद्योेगका लागि आवश्यक कच्चापदार्थ गिट्टी, बालुवा, ढुंगा, माटोलगायत सामग्री उत्खनन, ओसारपसार लगायतमा पछिल्लो समय देखिएको समस्याप्रति ध्याना...