ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
मतदान केन्द्र पुग्दै कर्मचारी र सुरक्षाकर्मी
NA
वीरगञ्ज । आसन्न स्थानीय तहका निर्वाचनका लागि बारा र पर्सा जिल्लामा  निर्वाचन गराउन खटिएका सबैजसो कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदानस्थल र मतदान केन्द्रमा पुग्न थालेका छन्  । निर्वाचन आयोगबाट प्राप्त मतपत्र, मत पेटिका र अन्य आवश्यक सामग्रीसहित मतदान केन्द्रमा आजै पुग्ने गरी  कर...

मदिरा विक्री वितरणमा रोक
NA
जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलवारदेखि मदिरा विक्री, वितरण तथा सेवनमा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै मङ्गलवारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को विक्री वितरण तथा सेवनमा निषेध गरिएको...

मंलगवार रातिदेखि सप्तरीका सीमानाका बन्द
NA
वैशाख २६, सप्तरी । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ  ।  जिल्ला प्रशासन कार्यालयले सोमवार एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर...

बैंक तथा लघुवित्तका कर्मचारी पनि खटिए चुनावमा
NA
रौतहट (अस) । आसन्न स्थानीय तहको निर्वाचनमा बैंक तथा लघुवित्त कर्मचारी पनि खटिएका छन् । निजामती तथा शिक्षण संस्थासँग आबद्ध कर्मचारी निर्वाचनमा खटिएका बेला बैंक तथा वित्तीय संस्थाका कर्मचारी पनि परिचालन भएका हुन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय सं...

बैंक तथा लघुवित्तका कर्मचारी पनि निर्वाचनमा खटिए, बैकिङ्ग कारोबार नै प्रभावित
NA
वैशाख २४, रौतहट । आसन्न स्थानीय तहको निर्वाचनमा बैंक तथा लघुवित्तका कर्मचारीलाई पनि खटाइएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका प्रबन्धक, सहायक प्रबन्धक र अन्य कर्मचारीलाई जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदानमा खटाएपछि ती क्षेत्रका ब...

उद्योगमा एक सातापछि विद्युत् आपूर्ति
NA
वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगमा १ सातापछि विद्युत् आपूर्ति शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले बुधबार साँझदेखि उद्योगहरूमा बिजुली दिएको हो । भारतबाट विद्युत् ल्याउन नसकेको भन्दै प्राधिकरणले उद्योग क्षेत्रमा गत बुधवारदेखि विद्युत् काटेको थियो । शुरूमा प्राधिकरणले १२ देख...

रौतहटका ८३ मतदानस्थल ‘अतिसंवेदनशील’
NA
रौतहट (अस) । स्थानीय तहको आसन्न निर्वाचनमा रौतहटका ८३ मतदानस्थल ‘अतिसंवेदनशील’ रहेको पाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकले विभिन्न मापदण्डका आधारमा मतदानस्थलको संवेदनशीलता छुट्याएको हो । समितिका अनुसार भारतसँग सीमा जोडिएका, भौगोलिक हिसाबले विकट, यातायातको असुविधा र चुरेसँग जोडिएको स्थ...

चन्द्रपुरमा युनिक टर्न कन्सल्टेन्सीको सेवा शुरु
NA
वैशाख २१, रौतहट । अष्ट्रेलिया जान चाहनेहरुका लागि परामर्श दिने उद्देश्यले चन्द्रपुर- ४ मा युनिक टर्न एजुकेशन एण्ड माइग्रेसन कन्सल्टेन्सी प्रा.लि. सञ्चालनमा आएको छ ।  रौतहटसहित यस क्षेत्रका विद्यार्थीले अष्ट्रेलिया जान उचित परामर्श लिन राजधानी तथा अन्य शहर जानु पर्ने बाध्यता रहेको थियो । तर च...

अवरुद्ध विद्युत् सेवा शुरू
NA
रौतहत । शुक्रवार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ । स्थानीयको सहयोगमा विद्युत् उपकरण मर्मत गरेपछि ३ दिनपछि विद्युत सेवा पुनः सञ्चालनमा आएको विद्युत् प्राधिकरण मौलापुर सबस्टेशनले जानकारी दिएको छ । शुक्रवार साँझ आएको हावाहुरीले जिल्लाका विभिन्...

बारामा १५ हजार ५१० हेक्टरमा चैते धानखेती
NA
कलैया । बारामा आर्थिक वर्ष २०७८/०७९ मा कृषकले कुल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले बताएको छ । भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधनस्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धान खेतीतर्फ कृषक आक...