ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
हुलाकीको सप्तरी–सर्लाही खण्डमा १७२ किमी कालोपत्र
NA
जनकपुर । हुलाकी राजमार्गअन्तर्गत सप्तरीदेखि सर्लाहीसम्मको करीब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ । सप्तरीको सदरमुकाम राजविराजदेखि सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलोमिटर सडकमध्ये हालसम्म १७२ किमी सडकमा कालोपत्र सकिएको बताएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाक...

एसबिआई बैंक चन्द्रपुर शाखाद्वारा विद्यालयलाई सामग्री वितरण 
NA
वैशाख १५, रौतहट । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल एसबिआई बैंक चन्द्रपुर शाखाले बुधवार एक विद्यालयलाई विविध सामग्री दिएको छ ।  बैंकले चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित सन्तपुरमा रहेको ओम कलेजलाई १० थान सिलिङ पंखा, एक थान स्टेन पंखा र पानी प्रशोधन यन्त्र (आरो मेसिन) दिएक...

हाटले हटायो तरकारी बजारको समस्या
NA
रौतहट (अस) । तरकारी खेती गर्दै आएका चन्द्रनिगाहपुर–४ का किसान भवनाथ तिमल्सिनालाई अहिले बजारको समस्या छैन । साताको दुई दिन अर्थात् सोमवार र शुक्रवार चन्द्रनिगाहपुरमा हाटबजार लाग्ने गरेपछि उनले झेल्दै आएको बजारको समस्या हटेको हो । खेतमा उत्पादित तरकारी आफ्नो साधनमा राखेर उनले हाटबजारसम्म पुर्&zw...

वीरगञ्जको पावरहाउस–रजतजयन्ती चोक सडकको ठेक्का रद्द
NA
वीरगञ्ज । वीरगञ्जको घण्टाघरस्थित भत्किएको बाटो यो वर्ष पनि मर्मत नहुने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सो सडक मर्मतका लागि सडक विभागले निकालेको ठेक्का रद्द भएपछि सडक मर्मत अन्योलमा परेको हो । यो वर्ष पनि वीरगञ्जका बासिन्दाले हिलाम्मे सडकमा हिँड्नुपर्ने भएको छ । वीरगञ्जको पावरहाउसदेखि रजतजय...

जनकपुरमा शहरी स्वास्थ्य केन्द्र बढाइँदै
NA
जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाका नगरक्षेत्रका विभिन्न ११ ओटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपाल...

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप, लागत बढ्दो
NA
महोत्तरी । उमेरले ७० नाघेका  बर्दिबास–७ मनहरीपुरका विन्देश्वर यादव दिनहुँ तरकारी खेतीमै खटिएका देखिन्छन् । पछिल्लो समय नगद आर्जनमा सहयोगी बनेको उनको तरकारी खेतीले बेलाबेला मौसमी उल्झन बेहोरिरहन्छ । उनको तरकारी बाली कहिले बाढीले बगाएर लैजान्छ । कहिले असिनापानीले सोत्तर पार्छ । पछिल्लो समय...

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै
NA
रौतहट (अस) । यसअघि बैंकमा खाता खोलेर बैंकिङ कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका ४ का युवा विकास सुवेदीलाई शेयर बजार सम्बन्धी खासै जानकारी थिएन । तर उनका साथीले शेयर मार्केटमा दिएको चासोले सुवेदीको पनि ध्यान यसैमा गयो । साथीहरू कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फारम भरे । त्यस...

शेयरबजारमा स्थानीयको चासो : आईपीओ भर्नेको संख्या लगातार बढ्दै
NA
वैशाख १२, रौतहट  । यसअघि बैंकमा खाता खोलेर बैंकिङ्ग कारोबार गर्दै आएका चन्द्रपुर नगरपालिका - ४ का युवा विकास सुवेदीलाई शेयरबजार सम्वन्धी खासै जानकारी थिएन । तर उनका साथीले भने शेयरबजारमा दिएको चासोले उनको पनि ध्यान यसैमा गयो । साथीहरु कै सल्लाहमा उनले बैंकमा गएर डिम्याट खाता र मेरो शेयरको फा...

वीरगञ्ज नाका हुँदै ९ महीनामा ६९ अर्बको नेपाली वस्तु निर्यात 
NA
वैशाख ११, वीरगञ्ज । नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको ९ महीनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात १२० प्रतिशतले बढेको हो । आर...

जलवायु परिवर्तनको असर : मूख्य खाद्यान्न बाली छाडेर तरकारीतर्फ
NA
वैशाख १०, महोत्तरी । उमेरले ७० नाघेका  बर्दिबास–७ मनहरीपुरका विन्देश्वर यादव दिनहुँ तरकारी खेतीमै खटिएका भेटिन्छन् । पछिल्लो समय नगद आर्जनका लागि सहयोगी बनेको उनको तरकारी खेतीले बेलाबेला मौसमी उल्झन बेहोरिरहन्छ । कहिले बाढीले बगाएर लैजान्छ । कहिले असिनापानीले सोत्तर पार्...