वीरगञ्ज भन्सारबाट बढ्यो चारपाङ्ग्रेको आयात
असोज २६, वीरगञ्ज । दसैंतिहार लगायतका चाडपर्वसँगै देशमा चारपाङ्ग्रे सवारीसाधन (जीप कार र भ्यान ) को आयात बढेको पाइएको छ ।
गतवर्ष चाडपर्वमा कोभिड– १९को संक्रमण कायमै थियो । अहिले कोभिड– १९ को प्रकोप सामान्य बन्दै गएको अवस्थामा चारपाङ्ग्रेको...
वीउवा संघका अध्यक्ष सुबोधकुमार गुप्ता सम्मानित
वीरगञ्ज (अस) । वीरगञ्ज राष्ट्रिय सरोकार मञ्च नेपाल र क्रियाशील पत्रकार मञ्च पर्साले वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई संयुक्त रूपमा सम्मान गरेको गरेको छ । फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटी ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट सम्मानित भएको...
वीउवासंघका अध्यक्ष सुवोधकुमार गुप्ता सम्मानित
असोज २४, वीरगञ्ज । वीरगञ्ज राष्ट्रिय सरोकार मञ्च नेपाल र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई सम्मान गरेको गरेको छ ।
फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभरसिटी ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट सम्मानि...
महोत्तरीको भिठामोड भन्सार सञ्चालन
महोत्तरी । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका भिठामोड पुनः सञ्चालन गरिएको छ । गतवर्ष चैत ११ गतेदेखि बन्द रहेको उक्त भन्सार नाका शनिवार अपराह्नपछि सञ्चालन गरिएको हो ।
दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै मालवाहक भारतीय गाडी ने...
वीरगञ्जमा कात्तिक ५ गते महिला उद्यमी सम्मेलन गर्ने तयारी
असोज २०, वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आउँदो कात्तिक ५ गते वीरगञ्जमा नेपाली महिला उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ ।
एनवाईईएफले लेडिज सर्कल नेपालसँगको सहकार्यमा सम्मेलन गर्न लागेको हो । सम्मेलनबारे जानकारी दिन बुधवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उद्यमश...
प्रदेश २ लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन
जनकपुर । प्रदेश नं २ लोकसेवा आयोगले आफ्नो दोस्रो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश नं २ लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई सोमवार उक्त प्रतिवेदन बुझाएका हुन् । गतवर्ष बढुवा, अन्तर सेवा, खुला र समावेशी गरी कुल २७२ पदका लागि विज्ञापन खुलाएको थियो । बढुवातर्...
जग्गा विवादले हुलाकी सडक निर्माणमा असर
सप्तरी । जग्गा विवादका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको काम रोकिएको छ । जग्गासम्बन्धी विवाद भएपछि स्थानीयवासीले अदालतमा दायर गरेको मुद्दाका कारण सप्तरीका ठाउँ ठाउँमा सडक निर्माण रोकिएकोे हो ।
पूर्व सदरमुकाम राजविराजदेखि पश्चिम बलान खोलासम्मको २५ किलोमिटर सडकमध्ये पश्च...
रक्सौल नाकाबाट सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी
असोज १६, वीरगञ्ज । मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ ।
कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५...
२ महीनामा ४० अर्ब राजस्व संकलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७८÷७९ को असोज पहिलो हप्तासम्ममा ४० अर्ब ६५ करोड राजस्व संकलन भएको छ । चालू आवमा १ खर्ब ९८ करोड १८ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म वार्षिक लक्ष्यको २० पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।...
वीउवासंघका अध्यक्ष सुवोधकुमार गुप्तालाई मानार्थ विद्यावारिधी
असोज १३, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।
सो युनिभर्सिटीले उनलाई मंगलवार दुबईमा सो पद्वी प्रदान गरेको हो । गुप्तालाई ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्टअन्तर्गत सामाजिक, व्...