खुले सर्लाहीका ८ ओटै सीमा नाका
असोज १२, काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करीब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए । नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी संक्रमणदर केही घटेको मौका छोप...
सुक्खा बन्दरगाह भन्सारद्वारा दुई महीनामा आठ अर्ब राजस्व संकलन
असोज ११, वीरगञ्ज । सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८/०७९ को पछिल्लो दुई महीनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
पर्साको सिर्सियामा रहेको यस बन्दरगाहमा विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्...
पर्यटकीय सम्भाव्यता दोहनका लागि सरकार र निजीक्षेत्र बीच सहकार्य
असोज ९, वीरगञ्ज । प्रदेश २ को पर्यटकीय सम्भाव्यता दोहनका लागि सरकार र निजीक्षेत्र बीच सहकार्यमा जोड दिइएको छ । नेपाली युवा उद्यमी फोरम वीरगञ्ज र पर्सा राष्ट्रिय निकुञ्जले शनिवार बाराको आधाभारमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प...
वीरगञ्जमा अस्थायी सवारी चालक अनुमतिपत्र बितरण शुरू
असोज ७, वीरगञ्ज । वीरगञ्जको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखाले सेवाग्राहीलाई बिहवारदेखि अस्थायी सवारी चालक अनुमतिपत्र बितरण शुरु गरेको छ ।
लाइसेन्स परीक्षा पास गरेर अनुमतिपत्र हात पार्न लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न उक्त कार्यालयले यस्तो उपाय निकालेको हो ।&...
सिरहाका स्थानीय तहको बेरुजु एक अर्ब २० करोड
असोज ७, लहान । सिरहाका १७ ओटै स्थानीय तहमा बेरुजु रहेको छ ।
महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रू. एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ ।
स्थानीय तहमा रू. ३१ करोड १५ लाख पेश्की र...
चाडपर्वको मुखमा पनि पाएनन् सर्लाहीका उखु किसानले अनुदान
असोज ५, सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष विक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् ।
सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने घोषणा गरेको थियो ।
उद्योगीबाट समयमै भुक्तानी नपाएर हैरान भएका जिल्लाका...
उद्योगी क्याललाई प्रबल जनसेवाश्री पदक
वीरगञ्ज (अस) । औद्योगिक तथा व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याललाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ । संविधान दिवस अवसरमा उनलाई सरकारले सो पदवीबाट सम्मान गर्ने घोषणा गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पदक प्...
उद्योगी सत्यनारायण क्याललाई प्रवल जनसेवाश्री पद्वी
असोज ३, वीरगञ्ज । औद्योगिक तथा व्यावसायिक घराना क्याल ग्रुपका अध्यक्ष सत्यनारायण क्याल प्रवल जनसेवाश्री पद्वीबाट विभुषित हुने भएका छन् ।
संविधान दिवसको अवसरमा उनलाई सरकारले सो पद्वी दिएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्योगी क्याललाई सो पद्वी प्रदान गर...
सीमावर्ती नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग
वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारीसाधनको आवागमन खोल्न माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारीसाधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताएका छन् ।
होटल तथा पर्...
वीरगञ्जका होटल व्यवसायीको प्रश्न : कोरोना मानिसबाट फैलिन्छ कि गाडीबाट ?
भदौ ३१, वीरगञ्ज । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारी साधनको आवागमन खोल्न माग गरेका छन् ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारी साधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताए ।&n...