ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश ०२
नगर प्रमुखले गरे सडक शिलान्यास
NA
वीरगञ्ज (अस) । वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नालाको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यस क...

नगर प्रमुखले गरे सडक शिलान्यास 
NA
भदौ २६, वीरगञ्ज  । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।  नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् ।  वर्षौदेखि जीर्ण अवस्थामा र...

‘पर्यटन पुनरुत्थानका लागि सरकार–निजीक्षेत्र सहकार्यको खाँचो’
NA
वीरगञ्ज । कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायको पुनरुत्थानका लागि तहगत सरकार र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता औंल्याइएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्माको नेतृत्वमा आएको टोली र वीरगञ्जका उद्यमी व्यवसायीबीच वीरगञ्जमा हालै भएको अन्तरक्रियाका सहभागीले यस्तो...

प्रदेश २ को पर्यटन प्रवर्द्धन अभियानमा निजीक्षेत्रको सक्रियता
NA
वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ ले प्रदेशमा पर्यटन प्रवर्द्धनका लागि पहल गर्ने निर्णय गरेको छ । महासंघको पर्यटन तथा हवाई यातायात समितिले आयोजनामा हालै भएको सरोकारवालाहरूको छलफलले प्रदेश नं २ का पर्यटकीय गतिविधि बढाउने र त्यसका लागि सरोकारका निकायसँग समन्वय गर्ने निर्णय गरेको हो ।...

सिमरा मालपोत कार्यालयद्वारा ४६ करोडभन्दा बढी राजस्व संकलन
NA
भदौ २०, बारा । मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रू. ४६ करोड ३९ लाख ४३ हजार ९०० राजस्व संकलन गरेको छ ।  तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रू. २८ करोड ५३ लाख ८६ हजार, पूँजीगत लाभ करबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रू. तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रू. १४ लाख ९००...

कुर्था–बिजुलपुरा रेलमार्ग ९०% निर्माण सम्पन्न
NA
भदौ २०, काठमाडौं । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।  भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काम मात्रै बाँकी छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलम...

१७ महीनापछि खुल्यो भिठामोड सीमानाका
NA
जलेश्वर । महोत्तरीको मूल भन्सार भिठामोड सीमा नाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ । कोभिड–१९ महामारीका कारण २०७६ चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको हो । गत शुक्रवार, शनिवार र आइतवार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध...

तटबन्ध कार्यालय कर्मचारीविहीन
NA
महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सब–इञ्जिनीयर, एक लेखापाल र चारजना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्...

निर्माणाधीन पुल अलपत्र
NA
सर्लाही । डेढ महीनाअघि बाढीले क्षति पुर्‍याएको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अघि बढ्न सकेको छैन । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८, रामपुरलाई जोड्ने फूलजोर खोलाको निर्माणाधीन पुलमा क्षति पु¥याएको डेढ महीना पुगिसकेको छ तर पनि पुल पुनर्निर्मा...

वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा क्यापिटल तथा शेयर मार्केट समिति गठन
NA
भदौ १९, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ । संघका कार्य समिति सदस्य मुरली जलानको संयोजकत्वमा समिति गठन भएको हो । सो समितिको सदस्यमा ओमप्रकाश खनाल, कविता खड्का, जीतकुमार दाहाल र निरज अग्रवाल सदस्य छन् । त्यसैगरी ज्योति रुंगटा, टंकराज आचार्य, दीपकक...