राजविराजका विद्यालय आइतवारदेखि खुल्ने
भदौ १९, सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतवारदेखि भएको छ ।
सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्म...
अक्सिजनको स्वचालित प्लान्ट स्थापना
वीरगञ्ज (अस) । वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजनको स्वचालित प्लान्ट स्थापना भएको छ । पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तव र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बिहीवार उक्त अक्सिजन प्लान्टको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सांसद श्रीवास्तवको स्थानीय विकास पूर्वाधा...
सुुरक्षित नागरिक आवास कार्यक्रमबाट दलित परिवार वञ्चित
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट वञ्चित भएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले सुुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरेको थियो । तर, वडा कार्यालयले समयमा खात...
घिमिरे दाजुभाइको कृषि फार्म प्रदेश २ कै उत्कृष्ट
सर्लाही । सर्लाहीको बागमती नगरपालिका–६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश २ कै उत्कृष्ट फार्मका रूपमा परिचित भएको छ ।
दुई दाजुभाइले राजघाटमा व्यावसायिक रूपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उनीहरुले अहिले करिब ५०...
सिरहामा एक लाख ६२ हजारले लगाए खोप
सिरहा । सिरहामा हालसम्म १ लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । २०७७ माघदेखि शुरू भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा १ लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बता...
नारायणी अस्पतालमा स्वचालित अक्सिजन प्लान्ट स्थापना
भदौ १७, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।
पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तव र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सो अक्सिजन प्लान्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सांसद श्रीवास्तवको स्थानीय विकास पूर्...
भण्डारण गरी राखेको २०३ बोरा मटर बरामद
भदौ १७, महोत्तरी । नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा...
१७ महीनापछि खुल्यो महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका
भदौ १५, जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ ।
कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।
गत शुक्रवार, श...
प्रदेश नं २ को पर्यटन प्रवर्द्धन अभियानमा निजीक्षेत्रको सक्रियता
भदौ १४, वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ ले प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने निर्णय गरेको छ ।
महासंघको पर्यटन तथा हवाई यातायात समितिले आयोजनामा सरोकारवालाहरूको छलफलले प्रदेश नं २ का पर्यटकीय गतिबिधि बढाउने र त्यसका लागि सरोकारका निकायसँग समन्वय गर्ने निर्णय...