ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीतिमाथि छलफल
NA
सुर्खेत । कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजनाको मस्यौदामाथि छलफल भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजन एवं यूएनडीपी र शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा हालै आयोजित कार्यक्रममा मस्यौदामाथि छलफल भएको हो ।...

पातारासीका किसान आलुखेतीमा आकर्षित
NA
खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकास्थित लोर्पा गाउँका किसान पछिल्लो समय आलुखेतीतर्फ आकर्षित भएका छन् । सदरमुकाम खलङ्गाबाट एक घण्टा मोटरयात्रापछि पूर्वको पातारासीमा प्रवेश गर्दा भेटिन्छ लोर्पा गाउँ । परम्परागत खेती प्रणाली त्याग्दै व्यावसायिक कृषिकर्ममा लागिपरेका लोर्पावासी  मकै, गहुँ, जौ रोप...

हावाहुरीका कारण कालीकोटमा टेलिफोन सेवा अवरुद्ध
NA
मान्म । कालीकोटमा शुक्रवार राति परेको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाका रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नीत्रि...

जुम्ली किसानका स्याउ–बगैँचा फूलेर ढकमक्क
NA
खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फूलेर सेताम्मे बनेका छन् । स्याउका फूल फूलेर यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय श...

होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा शाही निर्वाचित    
NA
वैशाख १८, सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतको अध्यक्षमा ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । संघको पाँचौं चुनावी साधारणसभाले शाहीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।            कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुमन कार्की (केसी), प्रथम उपाध्यक्...

मप विश्वविद्यालयद्वारा भाषा तथा शीप विकास केन्द्र स्थापना
NA
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक शीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक शीप सिकाउने उद्देश्यले केन्द्रको स्थापना गरेको हो ।      संयुक्त राष्ट्र संघका प्रमुख छ भाषा, विश्वमा सबैभन्दा बढी माग भए...

पूरा भएन भवन निर्माणको काम
NA
कर्णाली । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष ०७६/०७७/०७८ मा जुम्लामा शुरू गरेका विद्यालय भवन निर्माण तथा खेलकुद क्षेत्रका कतिपय योजनाहरू बजेट अभावमा अधुरो रहेका छन् । सामाजिक विकास मन्त्रालयको बजेटमा निर्माण कार्य शुरू गरिएको सरस्वती प्राविधिक मावि कुडारी जुम्लाको छकोठे भव...

सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित        
NA
वैशाख ६, सुर्खेत(कर्णाली)। सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित भएका छन् । सोमवार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित भएका हुन् । कुल खसेको १ हजार ८२४ मतमध्ये कँडेलले ९११ र खड्काले ८६३ मत प्राप्त...

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल
NA
मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्तभित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने बताइएको छ ।      विमानस्थलको टावर र भवन वरपर माटो काट्ने र...

कर्णालीमा बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौं : मुख्यमन्त्री शाही        
NA
वैशाख ५, सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।             सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकार बीच सोमवार मुख्यमन्त्र...