ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
भू–अभिलेख सूचना व्यवस्था प्रणाली शुरू
NA
कर्णाली । नापी कार्यालय सुर्खेतले भू–अभिलेख सूचना व्यवस्था प्रणालीबाट जग्गाको स्वामित्व हस्तान्तरण गर्ने कार्य शुरू गरेको जनाएको छ । नेपालमा जग्गाको लिखत रजिष्टे«शन प्रारम्भको एक सय वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नापी कार्यालयले डिजिटल सेवा शुरुआत गरेको जनाएको हो ।...

सुर्खेतका २० मतदानस्थल ‘अति संवेदनशील’
NA
कर्णाली । जिल्ला निर्वाचन सुरक्षा समन्वय समिति सुर्खेतले जिल्लाका २० मतदानस्थल ‘अति संवेदनशील’ रहेको बताएको छ । मतदानस्थलको स्थलगत निरीक्षण गर्दै समन्वय समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, सामान्य र अति सामान्य केन्द्रका रूपमा वर्गीकरण गरेको हो । समितिका संयोजक एवं प्रमुख...

सिमकोटका किसान आलुखेतीतर्फ आकर्षित
NA
सिमकोट । पछिल्लो समय हुम्लाको सदरमुकाम सिमकोटका किसान परम्परागत बाली छाडेर आलुखेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर, चिनो र कोदोभन्दा सदरमुकामवासीका लागि आलुखेती मुख्य भएको छ । सदरमुकामवासी आफ्ना उत्पादनलाई बजारमा सहज विक्री गर्न सकिने भएपछि तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । नेपालकै उ...

३६ वर्षमा पनि सम्पन्न भएन कालीकोटको सुनथराली विमानस्थलको निर्माण कार्य
NA
चैत ३०, कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने जानकारी दिइएको छ ।   अहिले विमानस्थलको टावर, भवन, वरपर मा...

ढुवानी गर्ने व्यवस्था नहुँदा हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न
NA
चैत ३०, हुम्ला । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार व...

सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन गरिँदै
NA
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुर्खेत शाखाले खाद्यान्नको अभाव हुन नदिन तथा मूल्यवृद्धि नियन्त्रण गर्न सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले पहिलो चरणमा कर्णालीका नागरिकलाई लक्षित गरी सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले सोमवार सह...

कर्णाली प्रदेश सरकारले  जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने         
NA
चैत २६, कर्णाली(सुर्खेत) । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा ११ क...

कर्णाली करिडोर : कालीकोटदेखि हुम्लासम्म ९ ओटा पुल बन्दै
NA
चैत २२, सुर्खेत । कर्णाली करिडोरमा ९ ओटा पक्की पुल निर्माण हुने भएका छन् । कालीकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म ती पुल निर्माण हुने भएका हुन् ।  कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु, सान्नीघाट र फुगाड खोलामा तथा बाजुराको जुड्डी, बूढीगाड, गल्फगाड र कवाडी खोल...

हुम्लासहित कर्णाली प्रदेशमा हवाई उडान ठप्प
NA
चैत २१, हुम्ला । हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन ।  हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र...

मदन भण्डारी राजमार्गको सुर्खेत खण्डको काममा ढिलाइ
NA
सुर्खेत । रूख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काममा ढिलाइ भएको छ । रूख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वनक्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ । राजमार्गको पूर्वी खण्डमा ३५ दशमलव शून्य ५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ...