ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं हवाई भाडादर 
NA
पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।  गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले निय...

रित्तिए हुम्लाका खाद्य डिपो, बजारको महँगो चामल खरीद गर्न बाध्य स्थानीय
NA
पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चंगेली, याङचु र याल्वाङमा पनि चामल छैन ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेका ग्रामीण क्षेत्रका खाद्य डिपोहरूमा चामल नहुँदा स्थानीयवासीलाई महँगो...

कर्णाली प्रदेशकै पहिलो बहुप्रतीक्षित सभाहल : काम सम्पन्न नहुँदै उद्घाटन तथा हस्तान्तरण
NA
मंसिर २४, सुर्खेत । देश संघीय संरचनामा गएसँगै कर्णालीकै पहिलो बहुप्रतीक्षित सभाहलको काम सम्पन्न नहुँदै उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।  बजेट अभावले अधुरो रहेको सुर्खेत सभाहलमा बस्ने कुर्सी लगायतका थुप्रै कार्यहरु गर्न बाँकी हुँदाहुँदै सस्तो लोकप्रियताका लागि बिहीवार वीरेन्द्रनगरमा एक कार्य...

१६ करोड लागतमा खानेपानी आयोजना बन्दै
NA
सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतमा बृहत् खानेपानी आयोजना निर्माण गरिने भएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच वराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् । वराहताल गाउँपालिकाका– ५, ६, ७ र ८ नम्बर वडाका करिब १२ सय घरधुरीलाई पानीको पहुँच पुर्‍...

सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास 
NA
पुस २२, सुर्खेत । पश्चिम सुर्खेतको बड्डीचौमा १६ करोड लागतको बृहत खानेपानी आयोजना शिलान्यास गरिएको छ । आयोजनाको बुधवार एक कार्यक्रमका बीच बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले शिलान्यास गरेका छन् ।  बराहताल गाउँपालिकाका–५, ६, ७ र ८ नम्वर वडाका करीब १ हजार २०० घरधुरीलाई पानीको...

जाजरकोट–जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययन शुरु
NA
पुस २०, जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (...

सहकारी बैंकको रोजाईमा कर्णाली प्रदेश : सुर्खेत र दैलेखमा एक अर्बभन्दा बढी लगानी
NA
पुस १८, सुर्खेत । कर्णाली प्रदेशको उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरु लगानी विस्तार गर्न इच्छुक रहेको पाइएको छ । राष्ट्रिय सहकारी बैंकले कर्णालीको उत्पादन क्षेत्रमा करीब एक अर्ब बढी रुपैयाँ लगानी गरेको बताएको छ । बैंकले शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो १८औं वार्षिक साधारण सभाको पूर...

हुम्लाका ९०.६१% बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
NA
पुस १८, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० दशमलव ६१ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् ।  स्वास्थ्य कार्यालयको सहकार्यमा सातओटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९० दशमलव ६१...

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स
NA
पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण...

१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना निर्माण कार्यले लियो गति 
NA
पुस १६, जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ । मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत् गृह तथा जगदुल्ला गाउँपालिका–१...