ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सुर्खेत सभाहललाई बजेट अभाव
NA
सुर्खेत । बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माण प्रभावित भएको छ । वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माण प्रभावित भएको हो । संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा ६ करोड लागत...

धुलियाबिट–भेडाबारी सडकखण्ड : ट्र्याक खुलेको साढे ४ दशकपछि कालोपत्र हुँदै
NA
सुर्खेत । वर्षात्मा हिलाम्मे र हिलाम्मे हुनु सुर्खेतका ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । तर, पछ...

खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि पुगेन खाद्यान्न
NA
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा एक वर्षदेखि खाद्यान्न पुग्न सकेको छैन । सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारस्थित विक्री केन्द्रमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन नसक्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका चामल पुग्न नसकेको हो । यसपालि वर्षमा एक पट...

धुलियाविट–भेडावारी सडक : ट्रयाक खुलेको साढे ४ दशकपछि कालोपत्र हुँदै
NA
पुस १३, सुर्खेत । वर्षातमा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा हुन नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ । ...

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस अडिट टनेल’ अन्तिम चरणमा
NA
जाजरकोट । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस अडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटको सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको बताइएको छ । आयोजना सुरुङको प्रगति ८० प्रतिशत सम्पन...

भेरी कोरिडोर लिफ्ट सिँचाइ : पानी पुगेपछि बाँझो खेत हरियाली
NA
सुर्खेत । भेरी कोरिडोर लिफ्ट सिँचाइ आयोजनाबाट किसानले लाभ लिन थालेका छन् । भेरी नदी किनाराको जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित उक्त परियोजनाबाट पानी पुगेपछि कृषकले बाँझो खेत हरियाली बनाएका छन् । अहिले सौर्य शक्तिमा आधारित लिफ्ट प्रविधिको माध्यमबाट आयोजनाको पानी खेतसम्म पु¥याइएको छ ।...

सुर्खेत सभाहललाई बजेट अभाव
NA
सुर्खेत । बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माण प्रभावित भएको छ । वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माण प्रभावित भएको हो । संघीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा ६ करोड लागत अन...

सुर्खेतमा मापसे सचेतना कक्षा शुरु
NA
मंसिर ११, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे सचेतना कक्षा शुरु गरेको छ । जिल्लामा मापसे गरी सवारी चलाउनेहरुबाट दूर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाई गर्न लागिएको हो । ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेटको कक्षा गत ब...

नरहरिनाथका २३७ घरधुरीमा धारा जडान
NA
कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्...

कोषको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार
NA
सुर्खेत (अस) । कर्मचारी सञ्चय कोषले सुर्खेतमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरूको संख्यामा वृद्धि भएपछि कोषले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो । कोषका सञ्चयकर्ताले वीरेन्द्रनगर चक्रपथ वरिपरिका क्षेत्रमा समेत आवास...